ब्यानर न्युज


आज दिउँसो गण्डकीसहित यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा। हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको दक्षिणमा छ । देशभर मनसुनी वायु, पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महशाखाका...

आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु

काठमाडौं । आज (आइतबार) देखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु भएको छ । यो पितृहरूप्रति श्रद्धा र भक्ति प्रकट गर्ने विशेष समय हो । वैदिक सनातन हिन्दु परम्पराअनुसार, कुनै पनि ठुला चाडपर्व वा शुभ कार्य गर्नुअघि पितृहरूलाई सम्झने प्रचलन छ । सोह्र...

पूर्वप्रधानन्याधीश चोलेन्द्रसमशेर जबरा पक्राउ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई महाराजगञ्जस्थित घरबाट गए राति नैपक्राउ गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी सन्तोष खड्का...

एसिएन गेम्स :  समूह विजेता बन्दै नेपाल अघिल्लो चरणमा

काठमाडौं । एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै नेपाल अघिल्लो चरण प्रवेश गरेको छ । क्वाटरफाइनलमा अब नेपालले श्रीलंकाको सामना गर्नेछ । नेपाल र श्रीलंकाबीचको क्वाटरफाइनल भिडन्त मंगलबार हुनेछ । समूह ‘ए’को नेपालले पहिलो खेलमा अफगानिस्तानलाई...

कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात

मुस्ताङ । समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन उत्तरी कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात भएको छ। बिहीबार रातिको हिमपातले कोरलानाका क्षेत्र हिउँले सेताम्मे भएका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका...

कोशी ब्यारेजमा ‘रेड अलर्ट’ : ३१ ढोका खोलियो

काठमाडौं । कोशी ब्यारेजमा पानीको बहाब बढेसँगै ३१ वटा ढोका खोलिएको छ । अहिले ब्यारेज ‘रेड अलर्ट’ को अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरीप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार, अहिले कोशी ब्यारेजमा २ लाख ४० हजार क्युसेक बाढी मापन भएको...

एसियन गेम्स क्रिकेट : नेपालले अफगानिस्तानलाई ५ विकेटले हरायो

काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा भएको खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो । अफगनिस्तानले दिएको १०३...

वर्षाका कारण कांग्रेसका पूर्वनिर्धारित अधिवेशनहरू स्थगित

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत पूर्वनिर्धारित अधिवेशनहरू वर्षाका कारण प्रभावित भएका छन् । देशका विभिन्न स्थानमा जारी वर्षाका कारण १० असोज (शनिबार) का लागि तय भएका प्रदेश सभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनहरू प्रभावित भएका हुन्...

कृष्णभीरमा फेरि पहिरो गयो, सवारी आवागमन पूर्ण रूपमा ठप्प

कृष्णभीरमा फेरि भीषण पहिरो खस्दा सडक पूर्ण रूपमा ठप्प बनेको छ। बिहीबारदेखि लगातार परेको पानीले फेरि पहिरो खस्दा यातायात रुपमा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । बिहीबार राति सडकमाथिबाट ठूला ढुंगा र चट्टान खस्दा सडकमा गाडी चल्ने...