ब्यानर न्युज


गण्डकीका पूर्वमन्त्री दीपक मनाङे कांग्रेस प्रवेश

काठमाडौं। गण्डकी प्रदेशका पूर्वमन्त्री राजिव गुरूङ (दीपक मनाङे)नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनी मंगलबार कांग्रेसको संस्थापन इतर समूहमा प्रवेश भएका हुन्। इतर समूहको १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले मनाङेलाई...

कांग्रेसको १५औं महाधिवेशन दुई दिन पछि सारियो

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन दुई दिन पछि सारिएको छ । काठमाडौंको खुलामञ्चमा हुने महाधिवेशन असोज १८ गते हुने तय भएको छ। यसअघि असोज १६ गतेदेखि हुने तय थियो। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति...

आज मन्त्रिपरिषद् बैठक बस्दैं

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बोलाइएको छ ।बैठकमा बाढीपीडितहरूको पुनर्स्थापना, कर्मचारी बढुवा सिफारिस समिति, संघीय निजामती सेवा विधेयक लगायतका विषयमा छलफल गर्ने तयारी छ । सरकारले प्रशासनतर्फ र प्राविधिक तर्फका सचिव बढुवाको...

आज पनि घट्यो सुनको भाउ

काठमाडौं । आज पनि सुनको भाउ घटेको छ । आज मंगलबार सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको छ ।दुई दिनमै सुनको मूल्य तोलामा ८ हजार ८ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन ५ हजार घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला २...

पृथ्वी र बीपी राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं । बाढी र पहिरोका कारण अवरुद्ध भएका पृथ्वी र बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन् । नेपाल प्रहरीका अनुसार पहिरो पन्छाएपछि यी राजमार्ग एकतर्फी सञ्चालनमा आएका हुन् । गण्डकी प्रदेशमा पनि पहिरोका कारण सडक सञ्जाल अस्तव्यस्त बनेको छ। मनाङको चामे-बेशिसहर,...

बागलुङमा बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या १२ पुग्यो

बागलुङ । बागलुङमा बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको ज्यान गुमेको हो भने एक जना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको...

वर्षाका कारण श्रीलंकासँगको खेल रद्द, नेपाल बाहिरियो

काठमाडौं । श्रीलंकासँगको क्वार्टरफाइनल खेल मंगलबार वर्षाका कारण हुन नसकेपछि नेपाली क्रिकेट टोली २० औं एसियाली खेलकुदबाट बाहिरिएको छ । जापानमा भइरहेको प्रतियोगिताको नागोयाको कोरोगी स्पोर्टस पार्कमा नेपाल र श्रीलंकाको खेल टस पनि हुन नपाई रद्ध भएको हो...

स्याङ्जा कांग्रेसमा दुई धार, क्षेत्रीय अधिवेशनमा शक्ति परीक्षण !

स्याङ्जा । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत क्षेत्रीय अधिवेशनको संघारमा स्याङ्जा कांग्रेसभित्रको आन्तरिक ध्रुवीकरण सतहमा आएको छ । वडा र स्थानीय तहको नेतृत्व चयनपछि क्षेत्रीय अधिवेशनमा केन्द्रित कांग्रेस स्याङ्जा अहिले विशेष महाधिवेशन पक्षधर र...

जबरालाई पक्राउ गर्ने एसएसपी खड्कालाई मानव अधिकार आयोगले सोधपुछका लागि बोलायो

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गर्ने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई सोधपुछ गर्न डाकेको छ । राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले...