पोखरा । हिमाली जिल्ला मुस्ताङमा सडक, विद्युत् तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।वर्षा र हिमपातका कारण विद्युत तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ । यस्तै बाढी–पहिरोका कारण विभिन्न ठाउँमा सडक भत्किएको छ भने बिजुली र इन्टरनेट नहुँदा जिल्लाको जनजीवन प्रभावित...
पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु, पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ...
पोखरा । मनाङको चामेमा गएको पहिरोले मर्स्याङ्दी नदी थुनिएको छ । जिल्ला प्रहरी कार्यालय मनाङका सूचना अधिकारी प्रहरी निरीक्षक विनोद बोहोराका अनुसार चामे गाउँपालिका वडा नम्बर ४ को माडा गाउँमा गएको पहिरोले खोला थुनिएको हो । लेदो सहितको पहिरोले नदी थुनिएको...
पाल्पा । पाल्पामा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार पहिरोमा परी बेपत्ता भएका माथागढी गाउँपालिका-३ कसेनी भैसीकट्टाका ७५ वर्षीय लिलबहादुर घर्तीमगर, उनकी १७ वर्षिया...
काठमाडौं । समानान्तर महाधिवेशन गर्न लागेको नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले उम्मेदवार बन्नका लागि लाग्ने शुल्क निर्धारण गरेको छ । डा। शशाङ्क कोइराला नेतृत्वको १५ औँ महाधिवेशन आयोजक समितिले बनाएको केन्द्रीस्य निर्वाचन समितिले...
काठमाडौंं । महाराजगञ्जस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई आफन्तीको जिम्मा लगाएर छाडिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले उनलाइ आफन्तीको जिम्मा लगाइएको बताए । आइतबार...
पर्वत । कालीगण्डकी नदीको बाढी बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा करिब ८० घर बगेका छन् । शनिबार रातिदेखि बस्तीमा बाढी पस्न थालेपछि स्थानीय सुरक्षित स्थानमा गएको प्रहरीले जनाएको छ । मानवीय क्षति भए–नभएको भने अझै यकिन हुन सकेको छैन । बाढीबाट...
काठमाडौं । बागलुङ र पाल्पामा पहिरोले घर पुरिँदा ६ जनाको ज्यान गुमेको छ । घटनामा अन्य ३ जना बेपत्ता भएका छन् । बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको ज्यान गुमेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फणीन्द्र प्रसाईंले जानकारी दिए । उनका...
पोखरा। हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको दक्षिणमा छ । देशभर मनसुनी वायु, पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महशाखाका...