पोखरा । नेपाली काँग्रेस गण्डकीले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नपुगी बहुमत घोषणा गरिएको भन्दै सर्वोच्चमा रिट हाल्ने भएको छ । सभामुख कृष्ण धितालले ६० सदस्यीय प्रदेशसभामा ३० सिटलाई बहुमत घोषणा गरेर अधिकारीले बहुमत प्राप्त गरेको बताएका...
पोखरा । आठौँ पोखरा स्पोर्टस अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त गर्ने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसलाई आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको कार्यसमिति बैठकले अनुमोदन गरेसँगै...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको पक्षमा प्रदेश सभामा ३० मत खसेको छ । यसैलाई सभामुख कृष्णप्रसाद धितालले सर्वोच्च अदालतको व्याख्याअनुसार गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका छन् । प्रमुख प्रतिपक्षी...
पोखरा । आइतबार पोखराका दुई युवाको पौडी खेल्ने क्रममा डुवेर ज्यान गुमाएका छन । पोखरा १७ फुस्रेखोला र पोखरा १८ हर्पन खोलामा गरी दुई युवको पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यू भएको हो । फुस्रे खोलामा पौडी खेल्ने क्रममा पोखरा ८ नागढुंगा बस्ने सुप्रिम...
पोखरा । खरबारीको पाखोमा सुकेको घस्यौटामा आगो लगाउदा अनियन्त्रित भइ सामुदायिक जंगलमा आगोलागी भएपछि अन्नपूर्ण गाउँपालिका ३ मराम्चेका अगन्दर पौडेललाई प्रहरीले पक्राउ गरेको छ । स्थानियले मराम्चे सामुदायिक बनमा आगो लागेको सुचना दिएपछि आगो लगाउने ब्याक्तिलाई...
पोखरा । मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन बोलाइएको गण्डकी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ । आइतबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले प्रदेशसभा सदस्यहरुसँग विश्वासको मत मागेका छन् । उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा...
पोखरा । जबरजस्ती करणीमा सजाय फैसला भएका फरार एक व्यक्ति पक्राउ परेका छन् । स्याङ्जा चापाकोट नगरपालिका वडा नंम्बर ७ स्थायी घर भई हाल जिल्ला पोखरा महानगरपालिका वडा नंम्बर १५ क्रान्तिटोल बस्ने वर्ष ३७ का पुर्ण बहादुर गुरुङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय...
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतमा अर्को पेसी जेठ १ गतेलाई तोकिएको छ । आजको पेसीमा न्यायाधीशले हेर्न नमिल्ने भन्दै सुनवाइ स्थगित गरिएको थियो । आइतबार पेसी तोकिएपनि लामिछानेको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने सम्बन्धमा राप्रपा तटस्थ बस्ने भएको छ । आज मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदैछन् । राप्रपा सचेतक विन्दु पहाडीकाअनुसार विश्वासको मतका सम्बन्धमा पार्टी तटस्थ बस्ने भएको हो । ‘हामी...