ब्यानर न्युज


पोउवाको मतगणना अपडेट : १५०० मत गन्दा कसको कति ?(सूचीसहित)

पोखरा । पोखरा उद्योग वाणिज्य संघको चुनाव अन्तर्गत अहिले मतगणना चलिरहेको छ । नयाँकार्य समिति सदस्यका लागि हिजो भएको चुनावको १५०० मत गनी सकिएको छ । जारी मत गणनामा ललितबहादुर कुँवरले देवेन्द्रलाई उछिन्दै ११०५ मत ल्याएर पहिलो स्थानमा उक्लिएका छन् भने देवेन्द्र...

उपसभामुखलाई हटाउने प्रयास भएको छैन : एमाले

सत्तारुढ दल नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने कुनै प्रयास यसअघि नभएको दाबी गरेको छ। आइतबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले बोलाएको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै एमाले मुख्य सचेतक महेश बर्तौलाले यसबारे प्रष्ट पारे। ‘बेमौसमी ढंगबाट,...

माओवादीले आजको संसद्‌मा अवरोध कायम राख्ने

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसद्‌मा अवरोध कायम राख्ने बताएको छ । सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूसँगको छलफलबारे जानकारी दिँदै प्रमुख सचेतक हितराज पाण्डेले सो कुरा बताएका हुन् । उनले सभामुख घिमिरेले पनि...

आज प्रतिनिधि सभा बैठक बस्दै, २ विधेयक पारित गर्ने तयारी

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।आजको बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने तयारी छ । बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैङ्किङ कसुर तथा...

झापा पुगेका प्रचण्डलाई स्थानीयले बुझाए गिरिबन्धुबारे ज्ञापनपत्र, भन्छन –‘न्याय दिन लागिपर्छु’

काठमाडौं । प्रशिक्षण तथा पार्टी प्रवेश कार्यकमका लागि झापा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई स्थानीयले गिरिबन्धु टी स्टेटको ५१ बिघा जग्गाको विषयमा ज्ञापनपत्र बुझाएका छन । झापामा रहेका पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका...

नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा ट्रक त्रिशुली किनारमा खस्यो

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको सिमलताल भन्ने ठाउँबाट एउटा ट्रक त्रिशूली नदी किनारमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालले दिएको जानकारी अनुसार ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको हो ।ट्रक त्रिशूली...

पोउवा संघमा केहीबेरमा मतगणना सुरु हुँदै, कस्को होला पल्लाभारी ?

पोखरा । पोखरा उद्योग वाणिज्य संघमा नयाँ नेतृत्वका लागि अहिले केहीबेरमा मतगणना सुरु हुँदैछ । पोखरा उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष पवन कुमार प्रजापतीका अनुसार अहिले ८ बजेदेखि मतगणना गर्ने तयारी भइरहेको छ । मतदान सकिएलगत्तै हिजो साँझ उम्मेदवारहरुसहितको...

सर्वोत्कृष्ट विद्यार्थीले पाउने विद्याभूषण बजेट अभावले ५ वर्षदेखि अवरुद्ध

काठमाडौं । बजेट अभावले सर्वोत्कृष्ट विद्यार्थीले पाउने विद्याभूूषण पाँच वर्षदेखी अवरुद्ध बनेको छ । विद्याभूूषण पदकमा प्रयोग हुने सुनचाँदी किन्न पर्याप्त बजेट नहुँदा सरकारले पाँच वर्षदेखि विद्याभूषण पदक वितरण गर्ने काम अवरुद्ध हुन पुुगेको ो । विभिन्न...

ताप्लेजुङ केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

काठमाडौं । ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १२ बजेर ८ मिनेट जाँदा ताप्लेजुुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका...