पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार गठन भएको ६ महिनामा नै समग्र मुलयांकन गर्न नमिल्ने बताएका छन् । शुक्रबार संसदको पहिलो बैठकमा सम्बोधान गर्दै उनले यस्तो बताएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले सरकारले राम्रो कामको...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई ठूला दल मिलेर सरकार बनाउँदा बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट मुक्त भएको टिप्पणी गरेका छन् । आजबाट सुरु हिउँदे अधिवेशनको पहिलो दिन संसदमा संबोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । प्रधानमन्त्री...
काठमाडौँ । प्रतिनिधि सभाको पाँचौँ अधिवेशनको पहिलो बैठक शुक्रबार सुरु भएको छ । प्रतिनिधि सभा बैठक सुरु हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आफ्नो आसनबाट उठेपछि बैठक अवरुद्ध भएको छ । सभामुख देवराज घिमिरेले रास्वपाका सांसदलाई आफ्नो आसनमा बसेर बैठक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने र आज सिंहदरबारमा पुगी सभामुख देवराज घिमिरेसँग भेट गरेका छन् । भेटको क्रममा रविले निलम्बन फुकुवाको माग गर्दै सभामुख घिमिरेलाई निवेदन दिएको बताइएको छ । अदालतले पुर्पक्षमा थुनामा पठाउने...
काठमाडौँ । सत्ताको मुख्य घटक नेपाली कांग्रेसको संसदीय दलको बैठक बिना निष्कर्ष सकिएको छ । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा बोल्ने व्यक्तिहरूको सूची लामो भएकाले कुनै निष्कर्ष ननिस्केको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार...
काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो एक बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ । विधेयक अधिवेशन पनि भनिने हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने...
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ। संसद् भवनस्थित ल्होत्से हलमा बैठक बसेको हो । बैठकमा समसामयिक राजनीति, अध्यादेश ल्याएको बारेमा सरकारमा सहभागी मन्त्रीहरूले सांसदका प्रश्नको जवाफ दिने, संसदमा कसरी प्रस्तुत हुने भन्नेबारेमा सांसदहरूलाई...
पोखरा । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो कोशी प्रदेशको...
पोखरा । पोखरामा गण्डकी स्वजागरण उत्सव हुनेभएको छ । जीवन विज्ञान प्रतिष्ठानको आयोजनामा आगामी १० फागुनमा पोखरा रंगशालामा सो उत्सव हुन लागेको हो । उत्सवमा ३० हजारभन्दा बढी सहभागी हुने कार्यक्रम व्यवस्थापक अभिषेक अधिकारीले जानकारी दिए । जीवन विज्ञानका गण्डकी...