ब्यानर न्युज


रोल्पाको थबाङमा पहिरोमा परेर तीन जनाको ज्यान गुम्यो, ९ जना बेपत्ता

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका ५ बोटलबारामा गएराति गएको पहिरामा परि तीन जनाको ज्यान गुमेको छ । पहिरामा परेर थबाङ ५ की १८ वर्षीया शान्ती पुन मगर ६० वर्षीय कमलबहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगरको ज्यान गुमेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको...

कांग्रेस निवर्तमान सभापति देउवा आज स्वदेश फर्किँदै

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । स्वास्थ्य उपचारपछि स्वदेश फर्कन लागेका देउवा थाई एयरको विमानमार्फत आज मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । उनलाई स्वागत गर्न...

आज यी प्रदेशमा मध्यम वर्षाको सम्भावना

पोखरा । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास छ । हाल देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (बिहीबार) विहान मधेश प्रदेश तथा कोशी प्रदेशका...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् । उनलाई बुधबार राति ललितपुरस्थित निवास नजिकबाट प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । एसएसपी सन्तोष खड्काले श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसूरमा उपत्यका...

निवेदनको ढाँचामा एकरूपता ल्याउन मार्गदर्शन जारी

काठमाडौं । सरकारले देशभरका सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन मार्गदर्शन जारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन,...

कांग्रेसमा संस्थापन इतर पक्षको राष्ट्रिय भेलाको तयारी पूरा

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलाको तयारी पूरा भएको छ । भेलाको तयारी पूरा भएको प्रचार प्रसार उपसमितिका संयोजक मीन विश्वकर्माले जानकारी दिए । उनका अनुसार भेलामा साढे चार हजार प्रतिनिधि सहभागी हुने छन् । कांग्रेस नेता...

खण्डग्रास सूर्यग्रहण लाग्ने, नेपालबाट नदेखिने

काठमाडौं । आज (बुधबार) सूर्यग्रहण लाग्दैछ । आज लाग्ने खण्डग्रास सूर्यग्रहण नेपालबाट भने नदेखिने पञ्चांग निर्णायक समितिले जनाएको छ । विश्वका केही भागमा भने सूर्यग्रहण लाग्ने खगोलविद्हरूले बताएका छन् । आजको सूर्यग्रहण पृथ्वीका केही क्षेत्रमा पूर्णरूपमा...

दुई सचिवले दिए राजिनामा

काठमाडौं । निजामती सेवाको विशिष्ट श्रेष्ठीको पद सचिवबाट दुई सचिवले राजीनामा दिएका छन् । बाबुराम अधिकारी र डा. कमलप्रसाद पोखरेलले सचिव पदबाट राजिनामा दिएका हुन् । अधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा रहेका सचिव थिए...

यी ६ प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । मधेस प्रदेश तथा कोशी प्रदेशका तराई भूभागमा आंशिक...