काठमाडौं ।
साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ९५०० रुपैयाँले घटेको हो ।
आज सुनको भाउ तोलाको ३ लाख ९००० रुपैयाँमा कारोबार भईरहेको छ ।यता चाँदीको मूल्य १८५ रुपैयाँले घटेर प्रतितोला ४७८० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।











