ब्यानर न्युज


हालै भएको प्रर्दशनमा ज्यान गुमाएका ४ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले हालै भएको प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरी र सिराहाका चार जना व्यक्तिहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरी जिल्लाका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्रकुमार मेहता र सिराहा जिल्लाका...

कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताव पठाउने म्याद ७ दिन थप

पोखरा । कास्कीका पालिकाहरुलाई सीमांकन पुनरावलोकनका लागि प्रस्ताव पठाउने म्याद ७ दिन थप गरिएको छ । कास्की जिल्लास्तरीय पुनरावलोकन अध्ययन समितिले पालिकाहरूलाई सिमांकन पुनरावलोकनका लागि प्रस्ताव पठाउने म्याद साउन २६ गते अर्थात आजबाट ७ दिन थप गरिएको हो...

पृथ्वीचोकको फुटपाथ खाली गराइयो, अब बसपार्क भित्रै यात्रु ओराल्ने र चढाउने

पोखरा । पोखरा बसपार्क निर्माणका लागि बसपार्क भित्रका अधिकांश संरचना भत्काइएसंगै अब पोखराको पृथ्वीचोकलाई व्यवस्थित गर्ने कार्यको सुरुवात भएको छ । यस अगाडि पृथ्वी राजर्माहुँदै पोखरा भित्रिने र बाहिरिने सवारीसाधनहरु फुटपाथबाट नै छुट्ने गरेकामा अब बसपार्क...

प्रतिनिधि सभामा विपक्षी दलहरूको विरोध कायमै

काठमाडौं। प्रतिनिधि सभाको बैठकमा विपक्षीहरूले उठेर विरोध गरेका छन् । सिंहदरबारस्थित संसद् भवनमा सभामुख मंगलबार डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने बित्तिकै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् । नेपाली कांग्रेस, नेकपा एमाले,...

आज एकैदिन सुन तोलामा ६ हजार ४ सय रुपैयाँले बढ्यो

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य उच्च दरले बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ६ हजार ४ सय रुपैयाँ बढेको छ भने चाँदी प्रतितोला ११० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो...

‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै

काठमाडौं । पाकिस्तानको ‘ब्रोड पिक’मा यही साउन १४ गते हिमपहिरोमा परी निधन भएका तीन नेपाली नागरिकको शव आज काठमाडौँ ल्याइँदै छ । निधन भएकामध्ये किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडानमार्फत अपराह्न ४ः४५ बजे काठमाडौँ...

बढ्यो अण्डाको मूल्य, कति पुग्यो प्रतिक्रेट ?

चितवन । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) ५६०, ठूलो अण्डा ५४५, मिडियम ५०० र सानो तीन हजार प्रतिपेटी...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, १३२ जनाको ज्यान गुम्यो

काठमाडौं । सोमबार बिहान दक्षिण अमेरिकी देश कोलम्बियामा गएको भूकम्पमा परी कम्तिमा १३२ जनाको ज्यान गुमेको छ । पछिल्ला वर्षहरुमध्येकै सबैभन्दा शक्तिशाली भूकम्पले धेरै भौतिक क्षति गरेको छ । सरकारले आपतकाल घोषणा गरेको छ । बीबीसीलाई कोलम्बियाका सरकारी...

आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा नेपालको पश्चि भूभागमा सरदरभन्दा केही उत्तर (नेपाल नजिक) तथा पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (मंगलबार) बिहान कोशी र लुम्बिनी...