पोखरा । स्याङ्जा पुतलीबजार नगरपालिका १ स्थित अरौदिखोलाले मोटरसाइकल बगाउँदा चालक बेपत्ता भएका छन् । हिजो राति १० बजेर २० मिनेटको समयमा ग ११ प ८१८३ नम्बरको बाइक बगाउँदा मोटरसाइकल चालक पुतलीबजार ३ बाडखोलाका २१ वर्षीय सलिम मगर बेपत्ता भएको जिल्ला प्रहरी...
काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि सुरु हुने भएको छ । काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलाको प्रमुख अतिथि पूर्व सभापति शेरबहादुर देउवा रहेका छन् राष्ट्रिय भेला आयोजक समितिको प्रचार प्रसार उपसमितिका...
पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशमा...
काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने हालको व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्ने स्पष्ट पारेको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन शाहको तर्फबाट जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिला...
काठमाडौं । अविरल वर्षापछिको पहिरोमा परेर रोल्पामा ज्यान गुमाउनेको संख्या सात पुगेको छ । रोल्पाको थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा गएराति खसेको पहिरोमा परी ज्यान गुमाउनेको संख्या सात पुगेको छ भने अन्य ५जना अझै बेपत्ता छन् । सशस्त्र प्रहरीका डीएसपी...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय समितिको बैठकबाट पूर्व सभापति शेरबहादुर देउवालाई स्वागत गरेका छन् । सभापति थापाले पूर्व सभापति शेरबहादुर देउवालाई ‘स्वास्थ्य उपचारपछि नेपाल फर्कनु भएका पूर्व सभापतिलाई स्वदेशमा स्वागत छ’ भन्दै...
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई अब कुनै व्यक्तिगत लाभ वा शक्तिको पद नचाहिएको बताएका छन् । झन्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएसँगै एक अपिल जारी गर्दै देउवाले आफ्नो बाँकी...
काठमाडौं । आज सुनको मुल्य स्थिर रहेको छ । आज सुनको मुल्य ३ लाख ६ हजार ७ सय रुपैयाँ छ । सुनको मुल्य हिजो पनि यहि रहेको थियो । विगत ९ दिनमै सुनको मूल्य प्रतितोला २२ हजार ९ सय रुपैयाँ बढेको छ । चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँ बढेको छ । महासंघले यस दिनका...
प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाको माडी र लुङ्ग्री खोला किनारमा बिहीबार चार जनाको शव फेला परेको छ । फेला परेका शवको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए। उनका अनुसार...