ब्यानर न्युज


प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा उनीहरूबिच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ...

संसद्‌मा प्रधानमन्त्री र मन्त्रीलाई टिसर्ट लगाएर प्रवेश गर्न रोक लगाउन माग

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले सङ्घीय संसद्कोमा प्रधानमन्त्री र मन्त्रीहरू समेत टिसर्ट लगाएर संसद् बैठकमा सहभागी भइरहेको भन्दै आपत्ति जनाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठक शून्य समयमा बोल्दै सांसद पोखरेलले संसदको गरिमा कायम...

प्रधानमन्त्रीज्यू तपाईं एक्लो हुनुहुन्न, सकारात्मक कदममा विपक्षी तपाईंको साथमा छ : कांग्रेस

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकको हित र सीमा रक्षा जस्ता सकारात्मक कदममा प्रतिपक्ष सधैँ सरकारको साथमा रहने बताएको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै की सांसद रेनुका काउचाले प्रधानमन्त्री बालेन्द्र शाहले पछिल्लो समय सामाजिक...

प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षी दलहरूले गरे उठेर विरोध

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले उठेर विरोध गरेका छन् । सिंहदरबारस्थित संसद् भवनमा सभामुख सोमबार डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने वितिक्कै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली...

प्रधानमन्त्री बालेनसँग भारतीय राजदूतको भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा केहीबेर अघि भेटवार्ता सकिएको छ । दुवै तर्फका प्रतिनिधिहरु सहित भएको भेटवार्ता ४५ मिनेट चलेको थियो । अर्को भेटवार्ता...

आज कति छ सुनको मुल्य ?

काठमाडौं । अघिल्लो दिन प्रतितोला ४ हजार ८ सय रुपैयाँ बढेको सुनको मूल्य सोमबार जम्मा २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार ७ सय रुपैयाँ...

आज साउनको अन्तिम सोमबार : देशभरका शिव मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौं। आज साउनको अन्तिम सोमबार । बिहानैदेखि पशुपतिनाथ पोखराको बिन्दवासीनी, केदारेश्वर, नारायणस्थानलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ।बिहान झमझम पानी परेपनि शिवभक्तहरू लामबद्ध भएर मन्दिरभित्र प्रवेश गरिरहेका थिए। बिहान ३ बजेदेखि...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पुनः बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (सोमबार) अपराह्न १ बजे पुनः बस्दैछ । आइतबार सुरु बैठकमा सबै विषय टुंगिन नसकेपछि आजका लागि पुनः बैठक तय गरिएको हो । आइतबार बसेको बैठकमा पार्टीको १५औं महाधिवेशनको तयारी, सरकारका गतिविधि र प्रदेश...

आज भारी देखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले (सोमबार) बिहान कोशी र लुम्बिनी प्रदेशका सबै भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी...