पोखरा । आर्ट ग्यालरी, पुस्तकालय, कोशेली घर र पर्यटकीय सूचना केन्द्रसहितका पूर्वाधारयुक्त बनेको पोखरा घरको उद्घाटन भएको छ । पोखरा महानगरका प्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङले एक समारोहका बीच पोखरा घरको शुक्रबार विहान उद्घाटन गरेका हुन्...
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ। ग्याँसको आपूर्ति सामान्य रहेको भन्दै मन्त्रालयले सो आग्रह गरेको हो । पछि ग्यास पाइँदैन भन्ने चिन्ताले भण्डारण गर्ने...
काठमाडौं । सरकारले न्यायपालिका र अन्य संवैधानिक निकायका पदाधिकारीहरूको नयाँ तलबमान तोकेको छ । अर्थ मन्त्रालयले ६ साउनको सूचना राखी राजपत्रमा नयाँ तलबमान तोकेको हो । नयाँ तलबमान १ साउन, २०८३ देखि नै लागू हुनेछ । अब प्रधानन्यायाधीशको एक महिनाको तलब एक...
काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। नेकपा एमालेको समर्थनमा भट्टले शुक्रबार...
काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिमा गृहसचिव र नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्की लगायतमाथि सांसदले गरेको व्यवहारप्रति गृहमन्त्री सुधन गुरुङले असन्तुष्टि जनाएका छन् । शुक्रबार संसद्को कानुन समितिमा बोल्दै गृहमन्त्री गुरुङले आरोपका भरमा कसैको...
काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी भएका छन् । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समितिलाई चुनौती दिँदै देउवा र डा.शेखर कोइराला समूहले आयोजना गरेको भेलामा देउवा...
धनगढी । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट नियुक्त भएका छन् ।भट्टलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । भट्टले आज बिहान मात्रै आफूलाई मुख्यमन्त्री नियुक्त गर्न भन्दै प्रदेश...
पोखरा । अविरल वर्षासँगै मोदीखोलाको बहाव बढेपछि कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर–६ मा दुईवटा पुल र मन्दिर बगाएको छ । अन्नपूर्ण गाउंपालिका वडा नम्बर–५ र ६ को सिमाना पर्ने मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिर मोदीखोलाले बगाएको हो । सो...
पोखरा । स्याङ्जा पुतलीबजार नगरपालिका १ स्थित अरौदिखोलाले मोटरसाइकल बगाउँदा चालक बेपत्ता भएका छन् । हिजो राति १० बजेर २० मिनेटको समयमा ग ११ प ८१८३ नम्बरको बाइक बगाउँदा मोटरसाइकल चालक पुतलीबजार ३ बाडखोलाका २१ वर्षीय सलिम मगर बेपत्ता भएको जिल्ला प्रहरी...