पोखरा। मनाङको हिमलुङ हिमाल हिमपहिरोमा बेपत्तामध्ये थप चार जनाको शव भेटिएको छ । हराइरहेकाहरूको खोजीमा खटिएको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन टोलीले आज चार शव फेला पारेको जानकारी दिएको छ । आज पासाङकाजी शेर्पा नेतृत्वको अनुभवी माउन्टेन गाइड टोलीले खोजी...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज १३ गतेको सिफारिसमा संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य...
स्याङ्जा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नम्बर २ मा पुन मतदान गर्न केन्द्रीय निर्वाचन समितिले निर्देशन दिएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जिल्ला निर्वाचन अधिकृत फणिन्द्रराज कोइरालालाई...
काठमाडौं । झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेतको निधनका कारण एमालेले आज आयोजना गरेको केन्द्रीय सदस्यहरूको शपथ ग्रहण स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय सचिव डा।भीष्म अधिकारीका अनुसार आज दिउसो ३ बजे पार्टी कार्यालय च्यासलमा आयोजना गरिएको शपथ...
काठमाडौं । सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज १६ गतेदेखि अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। संविधानअनुसार सङ्घीय संसद्को अधिवेशन आह्वान...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औं महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ । नेपाली कांग्रेसको संस्थापन पक्षले यही १८ असोज देखि गर्ने १५ औं महाधिवेशनको तयारी गरिरहेकैबेला सो पार्टीको इतर समूह देउवा...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढिरहेको बताएका छन् । मल कारखाना स्थापनाका लागि सरकारले चाँडै प्रस्ताव आह्वान गर्ने तयारी गरेको छ । आज इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरुसँग सिंहदरबारमा...
पोखरा । पोखराको बिन्दबासिनी बसपार्क (साबिक बागलुङ बसपार्क) र लामेआहाल बसपार्क निर्माणको प्रारम्भिक डिजाइनलाई अन्तिम रूप दिइएको छ। बिन्दबासिनी र लामेआहाल बसपार्कको अवधारणागत योजना तथा प्रारम्भिक डिजाइनलाई अन्तिम रूप दिने सम्बन्धमा पोखरा महानगरपालिका,...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज बाढीपहिरोबाट प्रभावित मनाङ जिल्लाको स्थलगत निरीक्षण गरी प्रभावित नागरिकको अवस्था, क्षति र तत्काल गर्नुपर्ने कामबारे जानकारी लिएका छन् । निरीक्षणका क्रममा चामे पुग्नुभएका मुख्यमन्त्री पाण्डेले...