काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिइरहने प्रवृत्तिले नेपाली राजनीतिप्रति जनतामा वितृष्णा बढाएको बताएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्...
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार विरुद्ध आन्दोलनमा उत्रन्छौं भन्ने विपक्षी दलहरुलाई आन्दोलनबाट सरकार परिवर्तन नहुने जवाफ दिएका छन् । नेपाली कौग्रेसको १५ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन आजदेखि देशकै संघीय राजधानी काठमाडौंमा सुरु हुँदैछ । पाँच दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन काठमाडौँको खुलामञ्चमा हुनेछ भने, त्यहाँ खुलामञ्चमा मञ्च निर्माण, सजावट र अन्य व्यवस्थापकीय तयारी गरिएको छ । महाधिवेशनको...
पोखरा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव छ । कोशी, मधेश, बागमती प्रदेशको सबै भूभाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभागमा भने मनसुनी वायुको आंशिक प्रभाव छ । जसको प्रभावले...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद्पछिको उद्धार, राहत र पुनर्निर्माणका लागि संघ सरकारको ध्यानाकर्षण गराएका छन् । गत साताको अविरल वर्षासँगै गण्डकी प्रदशका विभिन्न ठाउँमा आएको बाढीपहिरोमा परेर ३० भन्दाबढिको ज्यान गुमेको थियो...
पोखरा । स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने मोटरसाइकलविरुद्ध कास्की प्रहरीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले १६ असोजको राति पोखरा...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज (शनिबार) बस्दैछ । अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा केन्द्रीय समिति बैठक बस्ने तय भएको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए । उनका अनुसार बैठकका लागि विभिन्न...
नवलपुर । नवलपुरमा भएको सवारी दुर्घटनामा परेर ६ जनाको ज्यान गुमेको छ । विनयी त्रिवेणी गाउँपालिका –२ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको ज्यान गुम्नुका साथै १० जना घाइते भएका नवलपुर प्रहरीले...
पोखरा। देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ । जसको प्रभावले हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (शनिबार ) विहान कोशी, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा...