नवलपुर । नवलपुरमा भएको सवारी दुर्घटनामा परेर ६ जनाको ज्यान गुमेको छ । विनयी त्रिवेणी गाउँपालिका –२ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको ज्यान गुम्नुका साथै १० जना घाइते भएका नवलपुर प्रहरीले...
पोखरा। देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ । जसको प्रभावले हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (शनिबार ) विहान कोशी, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा...
मनाङ। मनाङको नार्पाभूमि गाउँपालिका–०५ स्थित हिम्लुङ हिमाल क्षेत्रमा गएको भीषण हिमपहिरोमा परी ज्यान गुमाएका १५ जनाको शव भेटिएको छ भने एक जना अझै बेपत्ता रहेका छन्। हिमपहिरोमा परेका २७ जनामध्ये ११ जना सकुशल उद्धार हुन सफल भएका थिए भने बाँकी १६ जना सम्पर्कविहीन...
काठमाडौं । प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टीले सरकार निरङ्कुश दिशातर्फ उन्मुख बनेको आरोप लगाएको छ। नेकपा संसदीय दलका उपनेता प्रमेशकुमार हमालले सरकार संसद्प्रति चरम उदासीन बनेको र मुलुकलाई अधिनायकवादी दिशातर्फ धकेलेको आरोप लगाएका हुन्। सङ्घीय संसद्को...
काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक दलका कार्यक्रमहरूमा सहभागी भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक कारबाहीका लागि देशभरका शिक्षा विकास तथा समन्वय एकाइहरूलाई निर्देशन दिएको छ। बैतडी, बागलुङ, सिन्धुली,...
पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर २ मा पुन निर्वाचनको माग गरिएको छ । क्षेत्रीय अधिवेशनअन्तर्गत भएको निर्वाचन रद्द गरी पुनः मतदानको माग गरिएको हो। क्षेत्रीय सभापतिका उम्मेदवार सुभाष सिग्देल, प्रदेशसभा क्षेत्र नम्बर २ (क) का उम्मेदवार अर्जुन...
पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नम्बर १ को क्षेत्रीय समिति सभापतिमा युवा नेता सरोज केसी निर्वाचित भएका छन् । बिहीबार राति सार्वजनिक अन्तिम मतपरिणामअनुसार केसीले निकटतम प्रतिस्पर्धी ओमप्रकाश गुरुङलाई ६१ मतान्तरले हराउँदै...
काठमाडौं । नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हुने भएको छ । असोज पहिलो साता सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले विधान अनुसार ३३ जना नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको थियो । उनीहरूको शपथ ग्रहण दिउँसो ३ बजे पार्टी कार्यालय...
काठमाडौंं । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ । जसको प्रभावले हाल देशभर आंशिक बादल लागेको छ । बागमती प्रदेशको तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी...