काठमाडौं । पृथ्वी राजमार्ग आज बेलुकादेखि सञ्चालनमा आउने भएको छ । गल्छी–बैरेनी खण्डमा हिजो बेलुकी यातायात सञ्चालनमा आएको छ । मलेखुपट्टि पोखरी, बाङ्गे र गलौदीमा ७ सय मिटर लेदो हटाउने काम सुरु भएकोले आजै बेलुकासम्म राजमार्ग सञ्चालनमा आउने प्रहरीले...
पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानको आसपास छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा...
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान...
काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएकाहरुको सुरक्षा निकायहरुले खोजी तथा उद्धार कार्यतलाई तीव्र पारेका छन् । राष्टिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हालसम्म उद्धार भएका ५ सय ७० जनाको विवरण सार्वजनिक गरेको छ । अहिलेसम्म...
काठमाडौं । चीनले नेपाललाई भोटेकोशी नदीमा पुनः बाढी आउन सक्ने सूचना पठाएको छ । चीनले नेपालको परराष्ट्र मन्त्रालयलाई पठाएको सूचनाबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणले जानकारी दिएको हो । यसको जानकारी दिँदै प्रधिकरणले विशेष सतर्कता...
काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा बाँढी आउँदा ज्यान गुमाउनेको संख्या २८९ पुगेको छ । बिहीबार दिउँसो ३ बजेसम्मको विवरणअनुसार सबैभन्दा धेरै शव चितवनमा १२१ वटा भेटिएका छन् । यस्तै पूर्वी नवलपरासीमा ६५, धादिङमा २९, गोरखामा २९, नुवाकोटमा १२, तनहुँमा १६,...
काठमाडौं । चीनका प्रधानमन्त्री लि क्वाङ चीनतर्फको बाढी प्रभावित क्षेत्रको भ्रमणमा आइपुगेका छन् । नेपालस्थित चिनियाँ दूतावासका अनुसार उनी आज आइपुगेका हुन् । बुधबार आएको विनाशकारी बाढीपहिरोपछि नेपालतर्फ मात्र करिब १०० जना चिनियाँ नागरिक बेपत्ता भएको चीनले...
पोखरा । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा उपचारका लागि पोखरा महानगरपालिकाले नगर प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यका अनुसार विपद् तालिम प्राप्त नगर प्रहरी, आवश्यक उद्धार सामग्री,...
काठमाडौं। रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या २७० पुगेको छ । अहिलेसम्म २७० जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रसुवामा १७ जनाको शव भेटिएको छ । नुवाकोटमा १२ जना, धादिङमा २७ र चितवनमा १०८ जनाको शव फेला परेको छ...