काठमाडौं । सोमबार सुनचाँदीको भाउ बढेको छ । सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ तथा चाँदी ८० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८४ हजार रुपैयाँ...
काठमाडौं । आज यस वर्षको साउनको पहिलो सोमबार । आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, पोखराको केदारेश्वर, विन्दवासीनी लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ। बिहान ३स्०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका...
काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनअनुसार देशका प्रमुख नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तलै रहे पनि विभिन्न जिल्लाका ससाना नदीहरूमा आकस्मिक बाढीको जोखिम छ । आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली...
पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव छ । हाल मनसुनको न्युन चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले विहान देशको तराई भूभागमा अधिकांश बादल तथा पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ । लुम्बिनी...
काठमाडौं । रुकुम पूर्व केन्द्र भएर ५ म्याग्निट्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज आइतबार साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर स्थानीय मापन (एमएल)अनुसार ५.० म्याग्निट्युडको भूकम्प...
पोखरा । निरन्तरको वर्षाका कारण खसेको पहिरोले पोखराको सेती नदी थुनिएको छ । पोखरा महानगरपालिका–१५ र १७ सिमानास्थित रातोपैह्रोमा नदीले कटान गरेपछि खसेको पहिरोले नदीको केही भाग थुनिएको हो । पहिरो खसेको खबरपछि कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ,...
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भाग भएर बग्ने नदीखोलामा आकस्मिक बाढीको जोखिम रहेको जनाउँदै ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले आइतबार झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक,...
काठमाडौं। साउन २ गते साँझदेखि विभिन्न जिल्लामा लगातार वर्षा भइरहेको छ । वर्षाका कारण देशभर ५८ वटा घटना भएका छन् । बाढी र पहिरोको जोखिम रहेको भन्दै जोखिमपूर्ण ठाउँमा स्थानीय प्रशासनले सतर्कता अपनाएको छ । पछिल्लो २४ घण्टामा भएका ५८ वटा विपद्का घटनामा...
पोखरा । पोखराको मुख्य चोकसहित ११ स्थानमा ठूलो पर्दामार्फत विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण हुने भएको छ । पोखरा महानगरपालिकाको पहलमा पृथ्वीचोक, हल्लनचोक लगायत पोखराका ११ स्थानमा ठूलो पर्दामार्फत प्रत्यक्ष प्रसारण हुने भएको हो । विश्वकपको उपाधिको लागि...