काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान आसपास छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर साधरणतया बादल लागेको छ ।...
पोखरा । पोखरा बसपार्क भित्र बसोबास गर्ने सुकुमबासी र अव्यवस्थित बसोबासीको प्रारम्भिक नामावली साउन २ गते सार्वजनि हुने भएको छ । महानगरपालिका प्रमुख (मेयर) धनराज आचार्यले बसपार्कका सुकुम्बासीको व्यवस्थापन र बसपार्क क्षेत्र खाली गर्ने प्रक्रियाको कार्यतालिका...
काठमाडौं । सरकारी कर्मचारीको बढेको तलब भोलि साउन १ गतेदेखि कार्यान्वयनमा आउने भएको छ । सरकारले बजेट मार्फत गरेको निजामती र सार्वजनिक सेवामा रहेका कर्मचारीको तलब बढाउने घोषणा १ साउन शुक्रबारदेखि कार्यान्वयनमा आउने भएको हो । आगामी आर्थिक वर्ष २०८३/८४...
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष कैद सजाय तोकेको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरु हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले व्यवसायी दिपक आनन्दसँग घुस मागेको...
काठमाडौं । सांसदहरूले स्वकीय सचिव राख्न पाउने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय गरेको हो । कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी...
काठमाडौं । सम्पत्ति छानबिन आयोग, २०८३ ले आफ्नो मातहतमा सञ्चालन भइरहेका सम्पत्ति विवरण संकलन तथा छानबिनका सम्पूर्ण कार्यहरू हाललाई स्थगित गरेको छ । सर्वोच्च अदालतको पछिल्लो अन्तरिम आदेशपछि आयोगले बिहीबार एक सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि...
हेटौँडा । केन्द्रीय तहमा नेपाली कांग्रेस र नेकपा एमाले बिचको सत्ता साझेदारी टुटेपछि बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् । केन्द्रीय तहमा सत्ता समीकरण परिवर्तन पछि बागमती सरकारबाट एमालेका ६ मन्त्री फिर्ता हुने भएका हुन्...
बुटवल । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकारबाट पनि कांग्रेस बाहिरिने भएको छ । लुम्बिनीमा नेकपा एमालेका चेतनारायण आचार्य नेतृत्वमा कांग्रेससहितको सरकार छ । पार्टी केन्द्रको...
काठमाडौं । सचिवको दरबन्दी रहेका ५ निकायलाई खाली राखेर वालेन्द्र शाह नेतृत्वको सरकारले ५ सचिवलाई जगेडा (अतिरिक्त समूह) मा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेब पोर्टलका अनुसार सचिवको दरबन्दी रहेका न्याय परिषद् सचिवालय,...