ब्यानर न्युज


आज सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ९०० र चाँदी रु ४० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको...

नारायणगढ–मुग्लिन सडक खण्डमा बस दुर्घटना : २५ बढी घाइते

  चितवन । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत जलबीरे नजिकै भएको बस दुर्घटनामा २५ बढी यात्रु घाइते भएका छन् । प्रहरीले दुर्घटनामा २५ बढी यात्रु घाइते भएको बताए पनि संख्या यकिन भएको छैन । प्रहरीका अनुसार सर्लाहीबाट काठमाडौं र काठमाडौंबाट...

विश्वकप फुटवल : फ्रान्सलाई पराजित गर्दै इंग्ल्यान्ड तेस्रो

काठमाडौं । फिफा विश्वकप - २०२६ अन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा फ्रान्सलाई पराजित गर्दै इंग्ल्यान्ड विजयी भएको छ । अमेरिकाको मियामी स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले ६ र फ्रान्सले ४ गोल गरे । पहिलो हाफमा ४ -० ले पछि परेको फ्रान्सले दोस्रो...

२३ जिल्लामा रातिको समयमा सवारी सञ्चालनमा रोक

  काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार र आइतबार देशका विभिन्न भागमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सरोकारवाला निकायलाई आग्रह गरेको छ । जल...

आज कतै भारी र कतै अति भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान आसपास छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले विहान देशभर साधरणतया बादल लागेको छ...

पोखरामा स्याङ्जाकी श्रेष्ठको पर्स चोर्ने तीन जना पक्राउ

पोखरा । सार्वजनिक बसमा यात्राको क्रममा पर्स चोरेको आरोपमा रौतहटका २ र झापाका १ जना गरेर तीन जना चोरी गरेको समानसहित पक्राउ परेका छन् । उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोली पक्राउ गरेको हो । बिहीबार ३२ असारमा रुपा गाउँपालिका...

साधारण तारेखमा छुटे एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल साधारण तारेखमा छुटेका छन् । आगामी २८ साउनको तारेख लिएर एमाले उपाध्यक्ष पौडेल विशेष अदालतबाट तरेखमा छुटेका हुन् । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष पौडेललाई साधारण तारेखमा राख्न आदेश दिएको...

लुम्बिनीमा कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले तत्काल राजीनामा नदिने भएका छन्। कांग्रेस केन्द्रीय कार्यसमितिले नेकपा (एमाले)सँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरे पनि लुम्बिनीमा भने तत्काल सरकारबाट बाहिरिने सम्भावना कम रहेको...

७९ अंक बढ्यो सेयर बजार

काठमाडौं । अघिल्लो दिन जम्मा ७.५० अंक बढेको सेयर बजार शुक्रबार ७९.७४ अंक (३.०६ प्रतिशत)बढेको छ । सो वृद्धिपछि नेप्से २६७७ अंकमा पुगेको छ । कारोबार सुरु हुँदादेखि नै बढेको बजारले दिनभर नै उकालो गति लियो । बन्द हुँदाको अंक नै कारोबार अवधिभरको उच्चतम अंक...