ब्यानर न्युज


आज १४ अंक बढ्यो सेयर बजार

काठमाडौं । अघिल्लो दिन १३.९५ अंक घटेको सेयर बजार आज बिहीबार १४.१७ अंक बढेको छ । यो वृद्धिसँगै बजारको परिसूचक नेप्से २७२६ अंकमा कायम भएको छ । दिउँसो १२ स् २३ बजे नेप्से परिसूचक २६८९ अंकसम्म झरेको थियो, जुन आज कारोबार अवधिभरको न्यूनतम अंक रह्यो । आज १४९...

अपडेट : शिक्षामन्त्रीविरुद्ध प्रर्दशन गर्ने स्ववियू उपसभापतिसहित २३ विद्यार्थी नियन्त्रणमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस कार्यक्रम स्थलबाहिर सहकुलपति समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोख्रेलविरुद्ध प्रदर्शन गर्ने २३ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा त्रिभुवन विश्वविद्यालय...

साउन १ यता बर्डफ्लु पूर्णरुपमा नियन्त्रणमा छ : पशु सेवा विभाग

काठमाडौं । १ साउन यता देशको कुनै पनि स्थानमा बर्डफ्लुको नयाँ संक्रमण नदेखिएको पशु सेवा विभागले जनाएको छ। विभागका महानिर्देशक डा। उमेश दाहालले बर्डफ्लु अहिले पूर्णरूपमा नियन्त्रित अवस्थामा रहेको जानकारी दिए । पछिल्लो पटक काठमाडौंको गोकर्णेश्वर–१...

कास्की प्रहरीको अपरेशन ३६५ : ध्वनी प्रदुषण गर्ने १८ वटा मोटरसाइकल नियन्त्रणमा

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको अपरेशन ३६५ अन्तर्गत प्रहरीले १८ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । साउन ६ गते राति पोखरा महानगरपालिकाका विभिन्न स्थानहरुमा चेकजाँचको क्रममा स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गर्ने १८ वटा मोटरसाइकललाई...

आजदेखि अनसन सुरु गर्दै गोविन्द केसी

धनगढी । डाक्टर गोविन्द केसीले आज बिहीबारदेखि आफ्नो २४औँ सत्याग्रह सुरु गर्ने भएका छन्। चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र सुशासनका मुद्दामा लामो समयदेखि आवाज उठाउँदै आएका अभियन्ता केसीले कैलालीको धनगढीमा अनसन सुरु गर्ने भएका हुन् । उनले दिउँसो ३ बजेदेखि...

आज सुनचाँदीको मूल्य कति छ ?

काठमाडौं ।   आज सुन र चाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर २ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार...

पुष्पलालको ४८ औं स्मृति दिवश आज विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको ४८औं स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायतका कम्युनिस्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन् । विसं १९८१...

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल...

पोखरा र गौतमबुद्ध विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा विभिन्न शुल्क छुट दिने निर्णय गरेको छ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २०८५ भदौ मसान्तसम्मका लागि यस्तो सहुलियत दिने निर्णय गरेको हो। शिक्षामन्त्री तथा...