काठमाडौं । गोरखामा आएको बाढीले तीन वटा घर बगाएको छ । चुमनुम्ब्री गाउँपालिका-४ नाम्रुङ खोलामा आइतबार बिहान साढे ३ बजे आएको बाढीले तीन वटा घर बगाएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिएका हुन् । उनका अनुसार नाम्रुङका नगु छिरिङ, उर्गिन लामा र...
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो खस्दा गम्भीर घाइते भएका दुई कामदारको उपचारका क्रममा ज्यान गुमेको छ । २४ मेगावाट क्षमताको सुपर सेती जलविद्युत् आयोजना पहुँचमार्ग...
पोखरा । प्रतिष्ठित औद्योगिक एवं व्यावसायिक घराना लक्ष्मी ग्रुपद्वारा स्थापित तथा पोखरा उद्योग वाणिज्य संघद्वारा सञ्चालित लक्ष्मी विद्या पदकबाट उत्कृष्ट तीन जना विद्यार्थी पुरस्कृत भएका छन् । संघको ७२ औं साधारणसभा एवं ३६ औं महाधिवेशनको अवसरमा कास्कीका...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ छ । देशभर साधरणतया बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानमा, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा तथा मधेस र सुदूरपश्चिम प्रदेशको...
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गरेको पछिल्लो ‘बाढीसम्बन्धी खोज तथा उद्धार अपडेट’ मा एक हजार ३४४ शव फेला परेको जनाएको छ । प्रहरीका अनुसार यो...
काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परेर ज्यान गुमाउनेको संख्या १ हजार ३२५ पुगेको छ । नेपाल प्रहरीको अनुसार ५२२ पुरुष, ३२१ महिला र आंशिक अंग ४८२ जनाको शव भेटिएको हो । पहिचान नभएका १ हजार ३० शव जमिनमुनि व्यवस्थापन गरिएको छ । प्रहरीका अनुसार...
काठमाडौं । जलस्रोत मन्त्रालयले उद्धार तथा विपद् राहत कार्यमा सहयोग पुर्याउन चीनले नेपालसँग आपतकालीन जलविज्ञानसम्बन्धी निगरानी सूचना निरन्तर आदानप्रदान गर्ने भएको छ । यसमा नदीमा बनेका अवरोध (ब्यारियर) तथा हिमतालबाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी जानकारीसमेत...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कुर्सीमा बसेर निर्देशन दिने युग सकिएको बताएका छन् । विपद् व्यवस्थापन र राज्य सञ्चालनमा आफ्नो भौतिक उपस्थितिलाई लिएर भइरहेको आलोचनाको जवाफ दिदैं उनले यस्तो बताएका हुन् । गृहमन्त्री गुरुङले ‘कुर्सीमा बसेर कागजात समात्ने’...
रसुवा। नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले बाढी प्रभावित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका एक व्यक्तिको शव निकालेको छ। खोज तथा उद्धार कार्य जारी रहेको नुवाकोटको सिम्ले क्षेत्रमा रहेका स्थानीयवासी शेषनाथ भट्टराईले विदेशीविज्ञ...