ब्यानर न्युज


कांग्रेसको कार्यसम्पादन समिति बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । बुधबार पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै शनिबारका लागि बैठक बोलाइएको जानकारी दिएका हुन् । बैठक भदौ २० गते शनिबार दिउँसो १...

प्रतिनिधि सभा बैठक बिहीबार बस्नेगरी स्थगित

काठमाडौं। प्रतिनिधि सभाको बुधबारको बैठक भोलि (बिहीबार) भदौ १८ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक भोलि बस्ने गरी स्थगित गरेका हुन्। बुधबारको बैठकमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्‍याएको क्षतिप्रति...

प्रतिनिधि सभा बैठकमा विनाशकारी बाढीप्रति दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित

काठमाडौं। प्रतिनिधि सभाको बुधबारको बैठकले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले पुर्‍याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। सभामुखद्वारा प्रस्तुत विशेष प्रस्तावमा गत भदौ १० गते बुधबार आएको...

जनपरिचालन नहुँदासम्म समस्याको समाधान हुदैंन : प्रचण्ड

काठमाडौं । प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवा बाढीमा जनपरिचालन नहुँदासम्म समस्याको वास्तविक समाधान असम्भव हुने बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले समस्या समाधानका...

जलवायु परिवर्तन विश्वको साझा जिम्मेवारी हो : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीको घटना जलवायु परिवर्तनसँग पनि सम्बन्धित भएकाले यसबारले अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने बताएका छन् । उनले हिमालय क्षेत्रमा जोखिम बढेकोले यो विश्वको साझा जिम्मेवारी भएको उल्लेख गरे । ‘जलवायु...

एमाले र नेकपाका सांसदले १५ दिनको तलब बाढी प्रभावितलाई दिने

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सङ्घीय सांसदहरूले १५ दिनको तलब भोटेकोशी बाढी प्रभावित क्षेत्रका पीडितहरूलाई दिने निर्णय भएको छ । सङ्घीय संसद्का सांसदहरू र स्वकीयबाट १५ दिनको तलब कटाएर प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको प्रमुख...

गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल समाजवादी पार्टी (नेसपा) का फणीन्द्र देवकोटाले ऊर्जा मन्त्रीको रुपमा प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष शपथ लिएका हुन् । यसअघि देवकोटाले छोडेपछि कांग्रेसका नन्दप्रसाद...

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन् । बाढीले प्रभावित भएको विदुर नगरपालिकासहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द रहेको छ भने बेलकोटगढी र तारकेश्वरले...

रसुवा बाढीबाट प्रभावित स्थानीय तहलाई थप ६ करोड ७५ लाख दिने निर्णय

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीबाट प्रभावित स्थानीय तहलाई राहत तथा विपद् व्यवस्थापनका लागि थप ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले यसअघि उपलब्ध...