काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगेका छन् ।उनी शुक्रबार बिहान भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्याएको जनधनको क्षतिबारे जानकारी लिन रसुवा पुगेका हुन् । थापा विज्ञहरूसहित रसुवाको नौकुण्ड गाउँपालिका...
काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका दुईमध्ये एक जनाको अवस्था सामान्य रहेको छ । अर्का एक व्यक्तिको भने अवस्था जटिल रहेको छ । दोस्रो पटक उद्धार गरिएका कबीर महर्जनको अवस्था जटिल...
काठमाडौं । सङ्खुवासभामा गोली प्रहार गरेर शिक्षकको हत्या गरिएको छ । मकालु गाउँपालिका वडा नम्बर–१ स्थित चिर्खाङमा गोली प्रहारबाट ३६ वर्षीय नरकुबिर खम्बु राईको हत्या भएको सङ्खुवासभाका डीएसपी कुमार मैनालीले जानकारी दिए । उनी कालिका आधारभूत विद्यालयका शिक्षक...
काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले रसुवा र नुवाकोट जिल्ला भई बहने नदीहरूमा आकस्मिक बाढीको उच्च सम्भावना रहेको जनाएको छ। महाशाखाले शुक्रबार बिहान जारी गरेको बुलेटिनअनुसार यी दुई जिल्लाका भोटेकोशी, त्रिशुली तथा...
काठमाडौं । माथिल्लो त्रिशूली ३ ‘ए’ को सुरुङ भित्रबाट दुईजनाको सकुशल उद्धार भएको छ । सुरुङभित्रबाट कविर महर्जन र सञ्जय साहको सकुशल उद्धार भएको हो । रास्वपाका सांसदसमेत रहेका इन्जिनियर श्रीराम न्यौपाने दुई जनाको सकुशल उद्धार गरिएको जानकारी दिएका हुन्...
पोखरा । पोखराको फेवातालमा कार खस्दा त्यसमा सवार दुईजनाको ज्यान गुमेको छ । दुइजनाको जिवितै उद्धार भएको छ । भारतीय कार फेवा तालमा खस्दा त्यसमा सवार भारतको विहार रक्सोलका २६ वर्षीय नवदीप कुमार यादव र पहिचान नखुलेका ४०–४५ वर्षका अर्का एक पुरुषको ज्यान गुमेको...
काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरणमा आगामी भदौ २३ गते ‘जेनजी शहीद दिवस’ मनाउने निर्णय गरेको छ । जेनजी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा ज्यान गुमाएका युवाहरूको योगदान र बलिदानको स्मरण गर्दै भदौ २३ गते ‘जेनजी...
काठमाडौं । सरकारले बाढीबाट ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय शोक मनाउने भएको छ । रसुवा बाढीबाट ज्यान गुमाएकाहरूको १३ औँ दिनको पुण्यतिथिका दिन राष्ट्रिय शोकको घोषणासहित सोमबार राष्ट्रिय शोक मनाउने र सो दिन देशभरका सरकारी कार्यालय तथा...
काठमाडौं । परराष्ट्र मन्त्रालयले भोटेकोशी बाढीका कारण हाल ३४ देशका ५९० विदेशी नागरिक बेपत्ता सूचीमा रहेको जनाएको छ । बिहीबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले हालसम्म ३०० भन्दा बढी विदेशी नागरिकको...