ब्यानर न्युज


आज सुनको मूल्य ८ हजार ८०० रुपैयाँले घट्यो

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधवार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ८८०० रुपैयाँले घटेको हो । आज सुन तोलामा २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन प्रतितोला ३०६१०० रुपैयाँमा...

भारतको थप राहत : पाँचौँ चरणमा पठायो उद्धार टोलीसहित साढे ५ टन औषधि

काठमाडौं । नेपालमा गएको बाढी र पहिरोको विपद्मा सहयोग पुर्‍याउन छिमेकी मुलुक भारतले थप राहत सामग्री र जनशक्ति पठाएको छ। भारतीय विदेश मन्त्री डा. एस. जयशंकरले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार भारतबाट पाँचौँ विमान नेपालका लागि प्रस्थान गरेको छ। नेपाल...

भोटेकोशीमा आएको बाढीमा परेका एक हजार ११४ जनाको शव भेटियो

काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म १ हजार ११४ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे सार्वजनिक गरेको बुलेटिन अनुसार हालसम्म उक्त संख्यामा मानिस...

एमालेले घोषणा गरेको राहत रकम प्रधानमन्त्री उद्धार कोषमा जम्मा नगर्ने

काठमाडौं। नेकपा९एमाले०ले भोटेकोशी बाढी प्रभावित क्षेत्रका जनतालाई उपलब्ध गराएको राहत सरकारी कोषमा जम्मा नगर्ने भएको छ । सोमबार एमालेले बाढी प्रभावित क्षेत्रका पीडितहरूलाई १ करोड २० लाख राहत सहयोग गर्ने घोषणा गरेको थियो । तर, पार्टीले घोषणा गरेको राहत...

कास्कीमा पहिचान नभएका ७८ शव गाडियो

पोखरा । रसुवा बाढीमा परेर ज्यान गुमाएका  मध्ये पोखरा ल्याइ पहिचान हुन नसकेका  शवलाई व्यवस्थापन गरिएको छ । पोखरा ल्याइएका १ सय २ शवमध्ये  १९ वटा शवको मात्र पहिचान भएको र पहिचान हुन नसकेका ७८ वटा शवलाई आजदेखि पोखरा १६ दिप हाउजिङ भन्दा केही तल सिसौंघारीको...

आज सर्वदलीय बैठक बस्दै : भोटेकोशी बाढीबारे छलफल हुने

काठमाडौं । आज सर्वदलीय बैठक बस्दैछ । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्नका लागि बैठक बस्न लागेको बताइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज दिउँसो २ः०० बजे...

बाढीपीडितलाई एमालेले कम्तीमा एक करोड २० लाख राहत उठाएर दिने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीपीडितका लागि एमालेले कम्तीमा एक करोड २० लाख उठाएर दिने बताएका छन् । सोमबार एमाले राजधानी प्रदेश कमिटीबाट उपलब्ध राहत बुझ्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ‘राजधानी र बागमती प्रदेशले १०/१० लाख...

तनहुँमा भेटिएका शव चैनपुर जङ्गलमा व्यवस्थापन गरिँदै

तनहुँ। देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल क्षेत्रमा गरिने भएको छ । भोटेकोशी बाढीका कारण ज्यान गुमाएका तथा हालसम्म पहिचान हुन नसकेका शवहरूको भविष्यमा समेत पहिचान गर्न सकिने गरी जङ्गलमा व्यवस्थापन...

तत्काल संसद् बैठक आह्वान गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले विपद्का बेला भइरहेका सरकारी तथा गैरसरकारी कामकारबाहीबारे आम जनतालाई स्पष्ट जानकारी दिन संसद्को बैठक तत्काल आह्वान गर्नुपर्ने निष्कर्ष निकालेको छ । सिंहदरबारमा सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले संसद् सञ्चालनका लागि...