ब्यानर न्युज


घुसकाण्डप्रति गण्डकी सरकारको ध्यानाकर्षण : बनायो तीन सदस्यीय छानविन समिति

पोखरा । पोखराको पद्मनर्सिङ होम प्रालिको स्तरबृद्धिको नवीकरण गर्नका लागि बार्गेनिङ भएको घुसकाण्डप्रति गण्डकी प्रदेश सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त घुसकाण्डको विषयमा ध्यानाकर्षण भएको बताउँदै गण्डकी सरकारले आफैले पनि छानविन गर्ने भएको...

एमाले सचिवालयबाट कार्यदलको प्रतिवेदन पास, अब केन्द्रीय कमिटीमा पेस हुने

काठमाडौं । विपक्षी दल नेकपा एमालेको सचिवालय बैठकबाट निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन पास भएको छ । यसलाई अब कमिटीमा पेस गर्ने निर्णय भएको  एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए । उनका अनुसार सचिवालय बैठकले केन्द्रीय समितिका...

आज सुनको भाउँ घट्यो, चाँदीको बढ्यो

काठमाडौं । सोमबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ हजार २ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँ...

गण्डकीसहित यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

पोखरा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव छ । मनसुनको न्यून चापीय रेखा भने हाल सरदर स्थानभन्दा दक्षिणतर्फ छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (सोमबार) विहान देशका विभिन्न भागको मौसममा बदली आएको छ । कोशी र बागमती...

भोटेकोसी बाढीमा बेपत्ताका परिवारलाई कानुनी सहजीकरण गर्न रास्वपाको माग

काठमाडौं । सत्तारुढ रास्वपाको सचिवालय बैठकले‍ भदौ १० गतेको रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा बेपत्ता भएकाहरूको अवस्थाका विषयमा कानुनी समस्या समाधान गर्नुपर्ने निर्णय गरेको छ। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार परिवारको सहमति भएको अवस्थामा,...

एमाले कार्यदल बैठकमा अध्यक्ष ओलीको राजीनामा नमाग्ने सहमति

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले कार्यदलको बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा नमाग्ने सहमति भएको दाबी गरेका छन् । आइतबार एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिवेदनमा अध्यक्ष...

भोटेकोशी बाढीः हालसम्म एक हजार ४३६ शव भेटिए

काठमाडौं । भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार आज बिहान ११   बजेसम्म रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा...

नयाँ प्रणालीबाट लाइसेन्स छपाइको काम सुरु

काठमाडौं । सरकारले साउन १ गतेदेखि लागु गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० छपाइको काम सुरु भएको छ । पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको...

आज सुनको मूल्य बढ्यो

काठमाडौं । आइतबार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको...