ब्यानर न्युज


प्रधानमन्त्री बालेनले गरे मलेसियन समकक्षीसँग टेलिफोन वार्ता : रोजगारी समस्याबारे छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गरेका छन्। मंगलबार बिहान भएको टेलिफोन वार्तामा नेपाल–मलेसिया वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या तथा त्यसको समाधानका विषयमा छलफल भएको छ। छलफलका क्रममा...

ट्राफिक जरिवानाबाट गण्डकीमा भादौमा १ करोड २९ लाख रुपैयाँ राजस्व

पोखरा । गण्डकी प्रदेशमा ट्राफिक नियम उल्लंघनकर्ता सवारी चालकलाई गरिएको कारबाहीबाट भदौ महिनामा मात्रै १ करोड २८ लाख ९५ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकीका प्रमुख प्रहरी नायव...

यूएईका राजपरिवार सदस्यको निधनले पोखरा विमानस्थलको औपचारिक समारोह स्थगित

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोपटक नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडानका लागि हुने भनिएको औपचारिक कार्यक्रम स्थगित भएको छ । फ्लाईदुबई जहाज पहिलो नियमित उडानका लागि बुधबार (सेप्टेम्बर २३) साँझ ६ बजेर १५ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय...

प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

काठमाडौं । प्रधानमन्त्री बालेन शाह आज न्युयोर्क जाँदैछन् । प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन् । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा अमेरिकाको न्युयोर्कमा हुँदैछ...

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक २०८३’ पारित, अर्को बैठक भोलि बस्ने

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ। राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाले विधेयक सर्वसम्मतिले पारित गरेको सभामुख डोलप्रसाद अर्यालले घोषणा गरे । समितिको प्रतिवेदनमाथि...

नेतृत्व परिवर्तन र पुनर्गठनको मागलाई ओलीले गरे ठाडै अस्वीकार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र चर्को रूपमा उठिरहेको नेतृत्व परिवर्तन र पुनर्गठनको मागलाई ठाडै अस्वीकार गरेका छन् । उनले आफूले अध्यक्ष पद नछाड्ने निष्कर्ष समेत केन्द्रीय समिति बैठकमा सुनाएका छन्। सोमबार बसेको केन्द्रीय...

१०० बुलेट ग्यासलाई बढाएर १६० बुलेट पुर्‍याउन पहल भइरहेको छ : उद्योगमन्त्री

काठमाडौं। उद्योगमन्त्री दीपक कुमार साहले उपभोक्ताले भोग्नुपरेको खाना पकाउने ग्यास अभावको समस्याप्रति सरकार अत्यन्त गम्भीर रहेको बताएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री साहले ग्यास आपूर्तिको समस्यालाई शीघ्र सामान्य बनाउन मन्त्रालयले...

बाढीले बगाएको ठाउँमा सरकारले फेरि सडक नबनाउने

काठमाडौं । सरकारले रसुवागढी बाढीले बगाएको ठाउँमा सडक नबनाउने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकार यो पक्षमा नरहेको बताएका हुन् । संसद्को पूर्वाधार विकास समितिमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै नदीले खोलेको कारण पहिरो खसेको...

घुसकाण्डप्रति गण्डकी सरकारको ध्यानाकर्षण : बनायो तीन सदस्यीय छानविन समिति

पोखरा । पोखराको पद्मनर्सिङ होम प्रालिको स्तरबृद्धिको नवीकरण गर्नका लागि बार्गेनिङ भएको घुसकाण्डप्रति गण्डकी प्रदेश सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त घुसकाण्डको विषयमा ध्यानाकर्षण भएको बताउँदै गण्डकी सरकारले आफैले पनि छानविन गर्ने भएको...