काठमाडौं । गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा निस्किएका छन् । उनी केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् । बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) मा सहभागी हुन भारत जान लागेका हुन् । बैठकमा विभिन्न ७...
काठमाडौं । सरकारले नेकपा एमालेको केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका प्रहरी सुरक्षाकर्मीलाई फिर्ता बोलाएको छ । एमाले कार्यालयमा सशस्त्र प्रहरीले सुरक्षा दिँदै आएको थियो । ‘सोमबारदेखि कार्यालयको सुरक्षामा खटिएका सबै सुरक्षाकर्मी फिर्ता गएका छन्’, प्रचार...
पोखरा । दसैं, तिहार तथा छट लगायतका छाडबाडलाई लक्षित गरी साल्ट ट्रेडिङ कर्पोरेसन प्रदेश कार्यालय पोखराले सञ्चालन गरेको सुपथ मूल्य पसलमा ग्राहकको भिड लागेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन प्रदेश कार्यालय पोखराले आफ्नो पृथ्वीचोक स्थित गोदाममा सञ्चालन गरेको...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सहमहामन्त्रीहरूको मतगणना जारी छ । केन्द्रीय निर्वाचन समितिले सहमहामन्त्रीहरूको अन्तिम मत परिणाम सोमबार अपराह्नसम्म सार्वजनिक गरिने बताएको छ । निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले सहमहामन्त्तीहरूको...
काठमाडौं । नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गर्ने भएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार दिउँसो २ बजे शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । पार्टी अध्यक्ष केपी शर्मा ओलीले...
काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य निर्वाचित भएका छन् । कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्रीको सम्पन्न पत गणनाको परिणाम उनुसार उपसभापति समावेशीतर्फ बिनोदकुमार चौधरी निर्वाचित...
पोखरा । नवरात्रको दोस्रो दिन आज नवदुर्गा भवानीको दोस्रो स्वरुप ब्रह्मचारिणीको पूजा आराधना गरि मनाइँदैछ । साधकहरु आजको दिन आफ्नो मनलाई माता ब्रह्मचारिणीको चरणमा लगाउँछन् । ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ । तपस्याको आचरण...
काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानाडा विरुद्धको खेलमा नेपाल विजयी भएको छ। नेपालले क्यानडालाई २४ रनले हराएको हो । नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा अलआउट हुँदै २११ रनमै समेटियो । उसका...
काठमाडौं । पृथ्वी राजमार्ग आइतबार अपराह्नदेखि दुईतर्फी सञ्चालनमा आएको छ । नेपाल प्रहरीका अनुसार नदीले सडक कटान गर्दा गलौँदीमा भासिएर अवरुद्ध बनेको सडक आइतबार दिउँसो ३ः१० देखि सडक दुईतर्फी सञ्चालनमा आएको हो । भासिएको ठाउँमा माथि कटान गरेर सडक सञ्चालनमा...