काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका ८ निवर्तमान सांसदहरूले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । निवर्तमान कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहितले मङ्सिर २३ गते दायर भएको रिटमा...
काठमाडौं। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको बताएकी छन् । ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि आज सर्वोच्च अदालतले पेसी तोके पनि सुनुवाइ स्थगित भएको छ । युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै...
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज बुधबार निर्धारण गरिएको समय तालिका भन्दा डेढ घण्टा ढिलो गरी मतदान सुरु भएको छ । अध्यक्षका प्रत्यासी वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान उपाध्यक्ष इश्वर पोखरेलले पहिलो मतदान गरेसंगै...
पोखरा । पोखरा महानगरपालिकाले आज आफ्नो ६७ औं स्थापना दिवस मनाउँदैछ । आज प्रभातफेरीसहित मुल समारोका बीच पोखरेली नवरत्न सम्मानसहित विविध कार्यक्रम गरेर महानगरले स्थापना दिवस मनाउन लागेको हो । पोखरा महानगरपालिकाको स्थापना पछि पहिलो पटक यसपालि स्थापना...
काठमाडौं । नेकपा एमालेको काठमाडौंमा जारी ११ औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान गर्न प्रतिनिधिहरु लामबद्ध भएका छन् । विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गर्न महाधिवेशनका प्रतिनिधि तथा उम्मेदवारहरू लामबद्ध भएका हुन् । नयाँ नेतृत्व चयनका लागि मंगलबार...
काठमाडौं । नेपाली कांग्रेसमा शेखर कोइराला समूहको दबाब पछि क्रियाशील सदस्यता व्यवस्थापन समितिले यसअघि नम्बर नराखी जिल्ला/जिल्लामा पठाइएका ४ लाख कृयाशील सदस्यता फाराम रद्द गरेको छ । मंगलबार विहान नेता कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर नम्बर...
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ पक्राउ परेका छन् । कुमार, विश्वक्रान्ती, देवराज उपनामले चिनिने राजकुमार तामाङलाई मंगलबार काठमाडौंको कपनबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ...
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मध्याह्न १२ बजेदेखि हुने भनिएपनि अझै मतदान सुरु हुन सकेको छैन । विद्युतीय भोटिङ मेसिनबाट मतदान गर्ने भएकाले कोडिङ गर्न समय लागेको र कोडिङमा केही तलमाथि भएकाले अहिले सच्याउने काम...