काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ पक्राउ परेका छन् । कुमार, विश्वक्रान्ती, देवराज उपनामले चिनिने राजकुमार तामाङलाई मंगलबार काठमाडौंको कपनबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ...
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मध्याह्न १२ बजेदेखि हुने भनिएपनि अझै मतदान सुरु हुन सकेको छैन । विद्युतीय भोटिङ मेसिनबाट मतदान गर्ने भएकाले कोडिङ गर्न समय लागेको र कोडिङमा केही तलमाथि भएकाले अहिले सच्याउने काम...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकार सुनिल थापाले पदबाट राजीनामा दिएका छन् । सक्रिय राजनीतिमा क्रियाशील रहने उद्देश्यले उनले राष्ट्रपतिको विज्ञ सल्लाहकारबाट राजीनामा दिएका बताइएको छ । थापाले आफू सक्रिय राजनीतिमा फर्कने निर्णय...
काठमाडौं । नेकपा एमालेको ११ महाधिवेशनअन्तर्गत आज (मंगलबार) नेतृत्व चयनका लागि मतदान हुँदैछ । तेस्रोपटक संशोधित निर्वाचन तालिकाअनुसार आज दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म मतदानको समय तोकिएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा पार्टीको केन्द्रीय...
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको हो । डिजेल/मटिट्तेलमा भने प्रतिलिटरमा ४ रुपैयाँ खटाइएको छ । नयाँ समायोजन गरिएको मूल्य आजै मध्य राति १२ बजेदेखि लागू हुने निगमले...
काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि सोमबार महाधिवेशनस्थल भृकुटीमण्डपमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । ओलीले...
काठमाडौं । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्षमा गोकर्ण विष्टले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। सोमबार भृकुटीमण्डपस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनीहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।एमालेको ११औँ महाधिवेशनका क्रममा नयाँ...
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयन प्रक्रियाका लागि हुन लागेको निर्वाचनको कार्यतालिका संशोधन भएको छ । एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि चुनावी कार्यक्रम अघि बढेको छ । आयोगले बन्दसत्र सुरु भएसँगै हिजो नै निर्वाचन कार्यतालिका सार्वजनिक...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो प्यानलबाट लेखराज भट्टलाई उपमहासचिव पदको उम्मेदवार बनाउन तयार भएका छन् । सोमबार बिहान ओली निवास गुण्डुमा बसेको ओली पक्षको बैठकले पूर्वमाओवादी पृष्ठभूमिका भट्टलाई सचिवको उम्मेदवार बनाउने निर्णय गरेको...