पोखरा । पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डीन र निर्देशक नियुक्त गरिएको छ । डिनमा सहप्राध्यापक डाक्टर डेविड श्रेष्ठ र अस्पताल निर्देशकमा सहप्राध्यापक डाक्टर झपिन्द्र पोखरेल नियुक्त भएका हुन् । प्रतिष्ठानको प्रशासनिक तथा शैक्षिक सुधारका लागि...
पोखरा । आज (शनिबार) अमेरिकी डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । हिजो पनि यी सबै मुद्राको भाउ घटेको थियो । अस्ट्रेलियन डलरसहित केही मुद्राको भाउ भने बढेको छ । आज अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ १०...
पोखरा । स्याङ्जामा अवैध बालुवा ओसारपसार गर्ने ट्याक्टरलाई कारबाही भएको छ । अस्थायी प्रहरी विट रामबाच्छा स्याङ्जाबाट खटिएको प्रहरी टोलीले लु ४ त ३२९२ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिई कारबाही गरेको हो । वालिङ नगरपालिका वडा नम्बर १ सिसौघारीमा अवैध रुपमा...
पोखरा । कास्की मोर्डनाइज्ड एकेडेमीले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकहरुको राहत तथा पुर्नस्थापनका लागि नगद ४ लाख रुपैयाँ सहयोग गरेको छ। विद्यालयका तर्फबाट प्रदान गरिएको उक्त रकम नेसनल प्याब्सन कास्की मार्फत २ लाख, केन्द्रीय समिति...
काठमाडौं । जनमत पार्टीको राष्ट्रिय अध्यक्षमा डा। सीके राउत निर्वाचित भएका छन् । पार्टीको दोस्रो महाधिवेशन अन्तर्गत बिहीबार मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेकोमा अध्यक्ष पदमा डा। राउतको मात्र उम्मेदवारी परेपछि उनि निर्विरोध भएका हुन् । अध्यक्ष पदमा...
काठमाडौं। प्रहरीले काठमाडौंको भेडासिंहबाट १ केजी ४ सय ग्राम अवैध सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार भारतीय नागरिक माणिक दास एक केजी चार सय ग्राम सुन र गहनासहित पक्राउ परेका...
काठमाडौं । नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत भोलि शनिबारदेखि वडा अधिवेशनहरू सुरु हुँदैछ । पार्टी केन्द्रीय निर्वाचन समितिले शनिबार र आइतबार स्थानीय अनुकूलताअनुसार वडा अधिवेशन गर्न सकिने भनेको छ ।२०८२ पुससम्म क्रियाशील सदस्यता नवीकरण...
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले जेनजी उमेर समूहका सांसदहरूसँग शुकबार विशेष अन्तरक्रिया सुरु गरेका छन्।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल जारी रहेको छ । छलफलमा मुख्य गरी नवीनतम प्रविधि र डिजिटल सुशासन,...
काठमाडौं । संघीय संसद्, राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संसद् सचिवालयका अनुसार बैठक शुक्रबार दिउँसो सवा १ बजे सिंहदरबारमा बस्ने छ । आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची छ ।त्यसैगरी, बैठकमा कानुन, न्याय...