किन्शासा । प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) को राजधानी किन्शासामा विवाह समारोह चलिरहेका बेला भएको आगलागीमा परी कम्तीमा २२ जनाको ज्यान गएको छ । यस घटनामा केही अन्य व्यक्ति घाइते भएका छन् । स्थानीय अधिकारीका अनुसार शनिबार बिहान लिङ्वाला कम्युनमा...
गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई पुल र दुई जलविद्युत् आयोजना बगाएको छ । यसबाट चुमनुब्रीवासी समस्यामा परेका छन् । पहिरोसहित आएको बाढीले मनास्लु पदमार्गका दुई पुल र दुई जलविद्युत् आयोजना...
रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर ज्यान गुमाएकामध्ये २४४ जनाको जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा. गोपाल चौधरीले बाढीमा परेर ज्यान गएकामध्ये २४४ शव शिक्षण अस्पतालमा लगिएको जानकारी...
काठमाडौं । नेपाल प्रहरीका इन्स्पेक्टरदेखि गाउँपालिका अध्यक्षसहित ७ जना क्यासिनोबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पोखरिया, पर्साबाट नेपाल प्रहरीका इन्स्पेक्टर प्रदीप पौडेल र सखुवाप्रसौनी गाउँपालिकका अध्यक्ष ३६ वर्षीय जसवन्त यादवसहित ८ जना...
काठमाडौं । बाजुराको बडीमालिका नगरपालिकामा अविरल वर्षापछि पहिरो खस्दा सात वटा घर-गोठमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय बाजुरका अनुसार गए राति ८ बजेदेखि परेको अविरल वर्षापछि माथिबाट पहिरो खस्दा बडीमालिका नगरपालिका-८ कोठ्याराका नरे रावल, वडा नम्बर...
पोखरा । आज (आइतबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ स्थिर छ । हिजो अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको...
काठमाडौं । रसुवा बाढीमा परेर घाइते भएकामध्ये दुई जनाको ज्यान गएको छ । नेपाल प्रहरीका अनुसार, त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक जना र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत एक जना गरी दुई जनाको ज्यान गएको हो । ज्यान गुमाएकाको नाम भने प्रहरीले सार्वजनिक...
काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन ट्र्याक खन्ने काम तीव्र पारिएको छ । सडक विभागका अनुसार पहिरोबाट सिर्जित समस्या समाधान गर्न हाल घटनास्थलमा भित्रपट्टिबाट ट्र्याक निर्माणको कार्य अघि बढाइएको हो...
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार दिउँसोसम्म १३ हजार ९३ जनाको उद्धार गरिएको हो। प्राधिकरणका अनुसार हालसम्म एक हजार २८७...