काठमाडौं । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले घटेको हो । आइतबार प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन सोमबार घटेर २ लाख ९४ हजार ३०० रुपैयाँमा झरेको छ । त्यस्तै,...
बागलुङ। अविरल वर्षाका कारण कालीगण्डकी नदीमा बहाव बढेपछि नदीले गरेको कटान हेर्ने क्रममा ढिकबाट लडेर बागलुङमा एक जनाको ज्यान गएको छ। पर्वतको जलजलास्थित फर्से गाउँ र बागलुङ नगरपालिका–४ ढोडेनी क्षेत्रमा भइरहेको नदी कटान हेर्न गएका बागलुङ नगरपालिका–४ ओढारचौरका...
काठमाडौं । ललितपुर महानगरपालिका-२४ धापाखेलमा साढे दुई तले घर ढलेको छ । सोमबार बिहान सोवितकुमार थापाको साढे दुई तले घर आज बिहान करिब ६ बजेर ३५ मिनेटमा ढलेको ललितपुरका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । जोखिममा रहेका कारण घरधनीलाई हिजो...
चितवन। नारायणी नदीको किनारबाट बगेर पुलको पिलरमा अड्किएको नेपालकै पहिलो ठुलो ‘राइनो क्रुज’ निकाल्ने काम सुरु भएको छ।नदीको बहाव केही घटेपछि अड्किएको क्रुजलाई सुरक्षित रूपमा निकाल्ने प्रयास थालिएको हो। अविरल वर्षाका कारण नारायणी नदीमा आएको भीषण बाढीले...
पोखरा । आज (सोमबार) अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित कतिपय विदेशी मुद्राको भाउ स्थिर छ । अस्ट्रेलियन डलर, युरोसहित केही मुद्राको भाउ घटेको छ । पाउन्ड लगायत केही मुद्राको भाउ बढेको छ । हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र...
मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिमलुङ हिमालमा हिमपहिरो जाँदा १० जना बेपत्ता भएका छन् । मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार, आइतबार बिहान हिमपहिरो गएको हो ।‘हिमपहिरोमा परेर १० जना बेपत्ता भएको सूचना आएको छ,’ उनले भने,...
लगातारको वर्षाले गर्दा पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकखण्डका विभिन्न ११ स्थानमा पहिरो झरी सडक अवरुद्ध भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्डका सूचना अधिकारी इञ्जिनियर सचिन्द्र मिश्रका अनुसार यस सडक खण्डको शीलतबजारमा लेदो र रुखसहितको पहिरो...
काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ । सडक डिभिजन भरतपुरका अनुसार नाम्सी खोलाको पुलमाथि खसेको लेदोसहितको पहिरो पन्छाउने काम सकिएसँगै राजमार्ग सञ्चालनमा आएको हो । आइतबार मध्याह्न १२:१० बजेदेखि पोखरातर्फ आउने सवारीसाधनहरूलाई मात्र आवागमन...
पोखरा । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । तर, युरोलगायत केही मुद्राको भाउ भने बढेको छ । हिजो अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहितका मुद्राको भाउ बढ्दा अस्ट्रेलियन डलर, युरो पाउन्डभाउ...