प्रमुख समाचार


खोज तथा उद्धार अनुगमनमा प्रधानसेनापति सिग्देल

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल खोज तथा उद्धार कार्यको अनुगमनका लागि रसुवा–नुवाकोट पुगेका छन् । सैनिक मुख्यालय जंगी अड्डाका अनुसार प्रधानसेनापति सिग्दले आज टनेलमा भइरहेको खोज तथा उद्धारको अनुगमनका लागि उक्त स्थानमा पुगेका...

भोलिदेखि दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता’ हुदैं

पोखरा । दौतरी समूह रामबजारको आयोजनामा पोखरामा ‘दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ । आगामी भदौ १९ गतेदेखि २१ गतेसम्म पोखरा रंगशालास्थित मल्टिप्रपोज कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुने आयोजकले विहीबार पत्रकार सम्मेलनको...

नारायणगढ–मुग्लिन सडकको नाम्सी खोलामा ढुंगा खस्यो

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत नाम्सी खोला पुल नजिकै माथिबाट ढुंगा खसेको छ । बिहीबार बिहान पुल नजिकैको ढिकबाट स–साना ढुंगाहरू सडकमा झरेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सडक डिभिजनले बिहान ९ः३५ बजे एक सूचना जारी गर्दै सडकमा खसेका...

अमेरिकी डलरको भाउ बढ्दा अस्ट्रेलियन डलरको भाउ थप घट्यो

पोखरा । आज (बिहीबार) अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ बढेको छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनासहित धेरैजसो विदेशी मुद्राको भाउ भने थप घटेको छ । बुधबार पनि अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनासहितका मुद्राको...

पोखरा पर्यटन परिषद्को अध्यक्षमा हरि भुजेल निर्वाचित

पोखरा । पोखरा पर्यटन परिषदको अध्यक्षमा हरि भुजेल निर्वाचित भएका छन् । परिषदको आज (बुधबार) सम्पन्न २६ औं साधारण सभा तथा १४ औं अधिवेशनले भुजेललाई अध्यक्षमा निर्वाचित गरेको हो । अध्यक्षमा भुजेलले २५ मत प्राप्त गरी निर्वाचित हुँदा अध्यक्षका अर्का प्रत्याशी...

गण्डकी मेडिकल कलेज पोखराद्वारा प्रधानमन्त्री उद्दार कोषमा २५ लाख जम्मा

पोखरा । भोटेकोशी र त्रिशुलीमा आएको बाढीको कारण देशमा उत्पन्न वर्तमान विपद् परिस्थितिलाई मध्यनजर गर्दै गण्डकी मेडिकल कलेज पोखराले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ जम्मा गरेको छ । गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा प्रसाद आर्यालका अनुसार नगद...

पोउवा महाधिवेशन: उपाध्यक्षका उम्मेदवार सौगात थापा घरदैलोमा व्यस्त

पोखरा । देशको राजनीतिक तथा सामाजिक परिवर्तनमा युवाको नेतृत्व स्थापित हुँदै गएको अवस्थामा उद्योग व्यवसाय क्षेत्रको नेतृत्वमा पनि युवाको सक्रिय सहभागिता आवश्यक रहेको बहस चलिरहेका बेला भदौ २० र २१ गते हुने पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा युवा...

भोटेकोशी बाढी पीडितका लागि लेखनाथ उद्योग वाणिज्य संघद्वारा राहत संकलन शुरु

लेखनाथ । यहि भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा पुर्याएको क्षतिमा सहयोग गर्ने उद्देश्यले लेखनाथ उद्योग वाणिज्य सङ्घले राहत संकलन कार्यक्रम सुरु गरेको छ। सङ्घका अध्यक्ष जानुका पराजुली अधिकारीले बाढीबाट...

पोखराका महिला पर्यटन व्यवसायीद्वारा यसवर्षको तीज खर्च प्रधानमन्त्री राहत कोषमा जम्मा

पोखरा । पोखरामा क्रियाशील महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले तीजको दर खान सदस्यहरूबाट उठाएको रकम प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गरेको छ। भोटेकोशी बाढीबाट प्रभावितलाई राहत, उद्धार र पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले दर खान उठाइएको १...