प्रमुख समाचार


कांग्रेस महिला खुला तर्फ कसको मत कति ? (सूचीसहित)

पोखरा। नेपाली कांग्रेसको खुला महिलातर्फको केन्द्रीय सदस्य पदको मतगणना जारी छ । खुला महिलातर्फको केन्द्रीय सदस्यमा डा।डिला संग्रौला पन्तले अग्रता लिइरहेकी छिन् । हालसम्म २०६५ सय मतपत्र गणना हुँदा उनले संग्रौलाले १२६८ मत प्राप्त गरेकी छन् । उनलाई पछ्याउदै...

देउवाले कसलाई बनाउदैँ छन् कांग्रेसबाट रक्षामन्त्री, यी हुन् सम्भावित नेताहरु

काठमाडौं । डा.मिनेन्द्र रिजाले रक्षामन्त्रीबाट राजीनामा दिए पछि उक्त मन्त्रालयमा प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँलाई जिम्मेवारी तोक्दै छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेका रिजाल पराजित हुने निश्चित भए पछि पुस १ गते...

काँग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्यमा ३५ भित्र को–को परे ? को कुन समूहमा (नामावलीसहित)

काठमाडौं। नेपाली काँग्रेसको खुल्लातर्फको ३५ केन्द्रीय सदस्यको मतगणनाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये सभापति शेरबहादुर देउवा पक्षका २५ जना निर्वाचित भएका छन् । डा। शेखर कोइराला पक्षका ९ र १ जना तटस्थ निर्वाचित भए । सबैभन्द बढी मत ल्याउने डा। सशांक...

चिसो बढ्‍योः यी प्रदेशका हिमाली भेगमा हिमपातको सम्भावना, तराईमा हुस्सु/कुहिरो

पोखरा । पछिल्लो केही दिनदेखि दिनदिनै चिसो बढिरहेको छ । हाल देशमा उल्लेख्य मौसमी प्रणाली छैन । यद्यपी पहाडी भू–भागहरूमा आंशिक बदली रहेको मौसम विज्ञान विभागले जनाएको छ। बाँकी भूभागको मौसम भने सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज...

सत्तारुढ गठबन्धनले बनायो एमसीसीबारे समान धारणा बनाउन अध्ययन समिति

पोखरा । अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) का बारेमा उत्पन्न संशयबारे स्पष्ट हुन सत्तारुढ गठबन्धनले अध्ययन समिति बनाएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको आह्नानमा आइतबार बसेको गठबन्धन बैठकले समान...

सर्वदलीय बैठकमा एमसीसीबारे विरोधको आवाज भारी, कस्ले के भने ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा सहभागी शीर्ष नेताहरुले अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का बारेमा उत्पन्न संशयबारे स्पष्ट नभई अनुमोदन गर्न नसकिने बताएका छन् । नेपाल मजदुर किसान पार्टीका...

कांग्रेसको शिर्ष ३५ भित्र को–को परे ?

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को अहिलेसम्म २९९३ मतगणना सकिएको छ । खुल्ला केन्द्रीय सदस्यमा २९९३ मत पत्र गणना हुँदा शिर्ष ३५ भित्र पर्नेको नामावली यसप्रकार छन् । १) डा.शशांक कोइराला–२४४२ २) एनपी साउद–१८९६ ३) बालकृष्ण खाँण–१८५१ ४)...

कांग्रेस केन्द्रीय सदस्यको मतगणना जारीःशशांक पहिलो नम्बरमा, तीन हजार मत गन्दा को को परे ३५ भित्र ?(सुचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना जारी छ । अहिलेसम्म करिब तीन हजार मतको गणना गरिसकिएको जनाइएको छ । पार्टी कार्यालय सानेपामा ३५ केन्द्रीय सदस्य चयनका लागि भइरहेको मतगणनामा आइतबार दिउँसोसम्म २९९३ मत गणना हुँदा २ हजार ४...

‘एमसीसी’गठबन्धन भत्काउने ओलीको अस्त्र :इन्डाइरेक्टली भने,‘गठबन्धनको आडमा पारित हुनुहुदैँन’

काठमाडौं । संसदमा अवरोध पुर्याउँदै आएको प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री देउवालाई इन्डाइरेक्टली गठबन्धन फुटाउन सन्देश दिएका छन् । ओली गठबन्धनको आडमा एमसीसी पारित हुन नहुने भन्दै गठबन्धन भत्काए आफुहरु सहयोग गर्न तयार रहेको...