कांग्रेसको शिर्ष ३५ भित्र को–को परे ?

केन्द्रभाग मिडिया

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को अहिलेसम्म २९९३ मतगणना सकिएको छ । खुल्ला केन्द्रीय सदस्यमा २९९३ मत पत्र गणना हुँदा शिर्ष ३५ भित्र पर्नेको नामावली यसप्रकार छन् ।

१) डा.शशांक कोइराला–२४४२
२) एनपी साउद–१८९६
३) बालकृष्ण खाँण–१८५१
४) रमेश लेखक–१७८२
५) उदय शमशेर राणा –१८०८
६) शंकर भण्डारी–१७७०
७) ज्ञानेन्द्रबहादुर कार्की–१७६४
८) रामहरि खतिवडा–१७७०
९) अर्जुननरसिंह केसी– १७१०
१०) गोपालमान श्रेष्ठ –१६४६
११) जिप छिरिङ्ग लामा–१६५४
१२) जीतजङ्ग बस्नेत–१५९६
१३) नैनसिंह महर–१५७१
१४) डा.रामशरण महत–१५७७
१५) गोविन्द भट्टराई–१५४२
१६)सुनिलबहादुर थापा–१५६६
१७) बल बहादुर केसी–१५३८
१८) दिलेन्द्र प्रसाद बडू–१५४८
१९) मोहनबहादुर बस्नेत–१५२४
२०) दीपक गिरी–१४४८
२१) सुरेन्द्रराज पाण्डे–१४१०
२२) कुन्दनराज काफ्ले–१४३६
२३) पद्मनारायण चौधरी–१३७७
२४) गुरु बराल–१२३४
२५) सञ्जयकुमार गौतम–१२१९
२६) गोविन्द राज पोखरेल–११९१
२७) गोपाल दहित–९३१
२८) राजीव ढुंगाना–११७८
२९) कृष्णकिशोर घिमिरे ११००
३०) दिनेश कोइराला –११३३

३१)मदन बहादुर अमात्य–११५९
३२) गणेश लामा–११३४

३४) मदनबहादुर अमात्य– ९०८
३५) अजयबाबु सिवाकोटी–११३३

  • ४ पुष २०७८, आईतवार १७:४५ प्रकाशित