कांग्रेस महिला खुला तर्फ कसको मत कति ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।
नेपाली कांग्रेसको खुला महिलातर्फको केन्द्रीय सदस्य पदको मतगणना जारी छ । खुला महिलातर्फको केन्द्रीय सदस्यमा डा।डिला संग्रौला पन्तले अग्रता लिइरहेकी छिन् ।

हालसम्म २०६५ सय मतपत्र गणना हुँदा उनले संग्रौलाले १२६८ मत प्राप्त गरेकी छन् । उनलाई पछ्याउदै पुप्पा भुषालले ११९६ मत प्राप्त गरेकी छिन् । तेस्रो स्थानमा डा. आरजु देउवाले १११६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

२०६५ मत गणना हुदाः–
१० डा. डिला संग्रौला पन्तः १२६८
२० पुष्पा भुसालः ११९६
३० डा. आरजु राणा देउवाः १११६
४० इश्वरी न्यौपानेः ९८५
५० अम्बिका बस्नेतः ९९८
६० सरिता प्रसाईः ९४९
७० रमा कोइराला पौडेलः ८१३
८० सुशिला ढकाल आचार्यः ७९४
९० अनिता देवकोटाः ७७४

  • ५ पुष २०७८, सोमबार १७:५२ प्रकाशित