काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक १० पुसमा बस्ने तयारी गरेको छ । १४औँ महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिको पहिलो बैठक १० पुसमा बस्ने तयारी गरेको हो । ‘१० पुसमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने तयारी भएको छ,’ पार्टी कार्यालयका...
जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठकमा प्रदेशको नामाकरण र राजधानीसम्बन्धी प्रस्ताव पेश हुने भएको छ।प्रदेशसभाको आठौं अधिवेशनको दोश्रो बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको हो। बिहीबार बस्ने प्रदेशसभाको कार्यसूचीमा प्रदेशको नामाकरण सम्बन्धमा ६ वटा...
काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनका लागि २५ वटा समूह बनाउने गरी गृहकार्य गरिरहेको छ । यही ११ पुसदेखि सुरु हुने माओवादीको प्रथम राष्ट्रिय सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गर्ने राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र...
सप्तरी । नेपाली कांग्रेस प्रदेश २ को नेतृत्वका चयनका लागि मतदान सुरु भएको छ । बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि बिहीबार मतदान सुरु गरिएको हो । जनकपुर स्थित गोपाल धर्मशालामा मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ । सहमतिमा नेतृत्व टुङ्गो लगाउने...
जनकपुर। धनुषाको जनकपुरधाममा जारी नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा पाँचजना सदस्य निर्विरोध निर्वाचित भएका छन् । जिल्ला र समावेशी सूची अन्तर्गतको निर्धारित कोटामा एक÷एक जनाको मात्र उम्मेद्वारी परेकाले पाँचजना सदस्य पदमा निर्विरोध निर्वाचित भएको प्रदेश...
काठमाडौं । नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर निर्वाचित भएका छन् । अर्थमन्त्री जनार्दन शर्माका प्रमुख स्वकीय सचिव नेम्वाङ १६९ मत ल्याई विजयी भएका हुन् । अध्यक्षमा नेम्वाङले १६९ मत ल्याउँदा उनका प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोले...
जनकपुरधाम । नेपाली कांग्रेसको प्रदेश २ समितिको महाधिवेशन स्थलमा झडप भएको छ । मतदानको विषयलाई लिएर दुई समूहबीच झडप भएको छ । सभापतिका उम्मेदवार कृष्ण यादव र रामसरोज यादव पक्षबीच झडप भएको हो । आज विहानै मतदान गर्ने भनिए पनि मतपत्र छपाइमा ढिला भएको भन्दै...
काठमाडौं। नेपाली काँग्रेसको १४औं महाधिवेशनमा विरासतको राजनीतिबाट आएका कोही पनि पदाधिकारी चयन भएनन् । कोइराला परिवारका डा. शेखर कोइराला सभापतिमा, सुजाता कोइराला र महेश आचार्य उपसभापतिमा पराजित भए । प्रकाशमान सिंह र विमलेन्द्र निधि पनि सभापतिमा पराजित भए...
काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको ५ वर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताएका छन्। स्थानीय सरकार रिक्त रहने...