प्रमुख समाचार


पुनर्निर्माणको काम समयमै पूरा गर्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पुनर्निर्माणका क्रममा हस्तान्तरण भई सम्पन्न हुन बाँकी कार्य समयमै पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाको अध्यक्षतामा...

माओवादीले राष्ट्रिय सम्मेलनमार्फत नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माण गर्ने

काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले पार्टीको प्रथम राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पार्टी हेडक्वार्टर पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले राजनीतिक, वैचारिक र प्राविधिक तयारी पूरा भएको जानकारी...

केन्द्रीय महाधिवेशन पछि कांग्रेसको प्रदेश २ मा भिडन्त, संस्थापन र संस्थापन इतर समूहको मैदानमा

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनमा मतपत्र छाप्‍न ढिलाइ भएपछि मदतान प्रक्रिया लम्बिएको छ । जनकपुरमा जारी अधिवेशनको बुधबार बिहान ८ बजे देखि ४ बजे सम्म मतदानको समय तोकिए पनि फितलो व्यवस्थापनका कारण ४ बजेसम्म पनि मतदान सुरु हुन सकेको छैन । प्रदेश...

कांग्रेसमा देउवालाई दुई तिहाई, कुन समूहका कतिले जिते (सूचीसहित)

काठमाडौं। नेपाली काँग्रेसमा इतर समूह विभाजित हुँदाको लाभ सभापति शेरबहादुर देउवाले पदाधिकारी देखि केन्द्रीय सदस्य सम्मको प्रतिष्पर्धामा लिएका छन् । सभापतिमा इतर समूह फुट्दा देउवाले दोस्रो चरणमा जित हासिल गरे । पदाधिकारीमा पनि मतान्तर हेर्दा देउवा समूहले...

शिक्षक आयोगले खुलायो २६ सय शिक्षकको आवेदन, गण्डकीमा कति छ माग ? (हेर्नुहोस सूची)

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न मा.विका लागि शिक्षक माग गरेको छ । आयोगले विभिन्न विषयमा झन्डै २६ सय शिक्षक माग गर्दै आवेदन खुला गरेको छ। आयोगले २ हजार ५ सय ९८ जना शिक्षक माग गरेको छ । आयोगले आज वेबसाइटमा सूचना प्रकाशित गर्दै निमावि तृतीय श्रेणी शिक्षक...

मलाई देखेर केपी ओलीको सातो गइरहनुपर्छ : माधव नेपाल

पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूलाई संसदमा देखेर एमाले अध्यक्ष केपी शर्मा ओलीको सातो जाने गरेको बताएका छन् । नेकपा एकीकृत समाजवादीको आयोजनामा मंगलबार पोखरामा भएको प्रदेश स्तरीय बृहत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै...

काँग्रेस महाधिवेशन : अब कति मतपरिणाम आउन बाँकी छ ?

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको मतदान सकिएको आज १० दिन बितेको छ । तर अझै मतपरिणाम पूर्णरुपमा आइसकेको छैन । आउने क्रम जारी छ । सम्पूर्ण मतपरिणाम आउन अझै एक दुई दिन लाग्ने निर्वाचन समितीले जनाएको छ । अब विभिन्न क्लस्टर गरी ७१ जना केन्द्रीय...

गृहमन्त्री खाँण भन्छन् : ‘एमसीसी ऋण होइन, निर्शत अनुदान हो, यो सम्झौता अघि बढ्छ

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी अघि बढ्ने जिकिर गरेका छन् । उनले दलहरुसँगको छलफल पछि अघि बढ्ने बताएका छन् । उनले भने, ‘दलहरुका बीचमा छलफल भइरहेको छ । छलफलबाट निष्कर्ष निस्किन्छ र अगाडि बढ्छ ।’ एमसीसी ऋण नभई निर्शत अनुदान भएको पुष्टि गर्दै...

काँग्रेसको खुलातर्फ महिला केन्द्रीय सदस्यः देउवा पत्नी आरजु,डिला, पुष्पासहित ९ जना विजयी (मतपरिणामसहित)

नेपाली काँग्रेसको केन्द्रीय सदस्य (महिला खुलातर्फ) मा डिला संग्रौला, पुष्पा भुसाल, डा आरजु राणा देउवासहित ९ जना विजयी भएका छन् । पार्टी कार्यालय सानेपामा सोमबार राति सम्पन्न मतगणनाअनुसार ३० उम्मेदवारमध्ये ९ जना विजयी भएका हुन् । विजयी हुनेमा संग्रौला,...