प्रमुख समाचार


देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले यसकारण नजाने !

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको छ । प्रधानमन्त्री देउवाले संसदको अवरोध खुलाउने र एमसीसी अघि बढाउने लगायतका विषयमा छलफल गर्न आइतबार अपरान्ह चार बजे सर्वदलीय बैठक बोलाएका छन्...

दलीय सहमतिबिना एमसीसी पास हुदैँन: सहमहामन्त्री जिवन परियार

पोखरा । नेपाली काँग्रेसका सहमहामन्त्रीमा निर्वाचित जिवन परियारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)दलहरुको सहमति बिना पास हुन नसक्ने बताएका छन् । सहमहामन्त्रीमा निर्वाचित भएपपछि पहिलोपटक पोखरा आएका परियारले प्रेस युनियन कास्कीले आयोजनाको गरेको पत्रकार...

राति रोकिएको कांग्रेस केन्द्रीय सदस्य मतगणना केहीबेरमा: २२८९ मत गन्न बाँकी, हाल शीर्ष ३५ भित्र को को छन् ?

काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी रहेको छ । गएराती ५१ प्रतिशत मतगणना हुँदा ८ सयसम्म मत ल्याउने उम्मेदवार ३५ जनाभित्र परेका छन् ।राति रोकिएको गणना अहिले ९ बजेदेखि पुनः सुरु गरिने  निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले...

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, एमालेले बहिस्कार गर्ने

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । संसद्मा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न देउवाले आइतबारका लागि बैठक आह्वान गरेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आइतबार अपराह्न चार बजे बस्ने छ । बैठकमा...

सोध्दै नसोधी पदको टीका लगाइएको भन्दै रावलले जनाए आपत्ति

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम बहादुर रावलले आफूलाई सोध्दै नसोधी पार्टीको सल्लाहकार परिषद्को सदस्य बनाइएकोमा आपत्ति जनाएका छन् । रावललाई गत मंसिर २५ र २६ गतेको एमाले केन्द्रीय कमिटीको दोस्रो बैठकले सल्लाहकार परिषद्को सदस्य बनाइएको भन्ने समाचार...

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना बिहान १० बजेदेखि

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य ९खुला तर्फ ३५ जना० को मतगणना सुरु हुँदैछ । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा हुन लागेको हो । कांग्रेस केन्द्रीय निर्वाचन समितिले...

सहमहामन्त्रीमा देउवा पक्षको वर्चश्व, यी हुन् काँग्रेसका ८ सहमहामन्त्री

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा ८ जना निर्वाचित भएका छन् । बिहीबार र शुक्रबार भएको मतगणनामा कांग्रेसका समहामन्त्री पदको आठ क्लष्टरमा ८ जना निर्वाचित भएका हुन् । महिला, दलित,आदिवासी जनजाति, थारु, मुस्लिम, पीछडिएका क्षेत्र,...

एमालेको रक्षा गर्न जस्तोसुकै त्याग गर्न तयार छु : एमाले नेता भिम रावल

अछाम । नेकपा एमालेका नेता भीम रावलले एमाले रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् । गृहजिल्ला बान्नीगढी जयगढ गाउँपालिकाको जयगढमा एमाले कार्यकर्तालाई सम्बोधन गर्दै नेता रावलले व्यक्तिभन्दा पार्टी महत्त्वपूर्ण भएको भन्दै एमालेलाई जीवन्त...

६७ देशबाट नेपाल आउने यात्रुहरुले ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने (सूचीसहित)

काठमाडौं । कोभिडको नयाँ भेरियन्ट ९ओमिक्रोन० को संक्रमण बढेपछि सरकारले विभिन्न ६७ देशबाट नेपाल आउने यात्रुहरुलाई सात दिनसम्मको होटल क्वारेन्टिन अनिवार्य गरेको छ। मन्त्रिपरिषद्को निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिचान गरेका जोखिमयुक्त...