युक्रेनी राष्ट्रपति जेलेन्सकी र उनको परिवारलाई शरण दिने बेलायतको प्रस्ताव

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र उनको परिवारलाई बेलायतमा शरण दिने प्रस्ताव गरेका छन्र ।जोनसनले जेलेन्स्कीसँग नियमित कुराकानी हुने, उनी एक निक्कै आकर्षक व्यक्तित्व भएको र प्रेरणाको स्रोत पनि सावित...

चुनावी तालमेल गर्ने/नगर्ने निर्णय कांग्रेस केन्द्रीय समितिले लिने

काठमाडौं । चुनाव नजिकिएसँगै चुनावी तालमेलबारे प्रत्येक पार्टीभित्र आन्तरिक छलफल तिव्र बनिरहेको छ । विशेषगरि सत्तारुढ पार्टीभित्रै चुनावमा गठबन्धन बनाएर अघि बढ्ने कि नबढ्ने भन्नेबारे अझै अन्योलता रहेको छ ।नेपाली काँग्रेसका नेताहरुले चुनावमा एक्लै लड्नुपर्ने...

लिमी जहाँ चुनावअघि नै नियुक्त भए जनप्रतिनिधि

हुम्ला । हुम्लामा चुनावअघि नै जनप्रतिनिधि नियुक्त भएका छन् । नाम्खा गाउँपालिका–६ लिमीका बासिन्दाले गाउँ भेला गरि वडाध्यक्ष र सदस्य चुनेका हुन् । सरकारले वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति तोकेको छ । तर स्थानीयले गाउँ भेला गरी वडाध्यक्ष र सदस्य...

डिआइजी घनश्याम अर्यालले दिए एआईजी बढुवा सिफारिसविरुद्ध उजुरी

काठमाडौं । एआईजी बढुवा सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी परेको छ । केही साता अघि नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको निर्णयविरुद्ध उजुरी परेको छ । बढुवाको प्रतिस्पर्धामा रहेका...

कांग्रेसमा चैत्र महिनाभित्रै यसरी छानिँदै छन् उम्मेदवार

काठमाडौं । नेपाली काँग्रेसले चैत्र महिनाभित्रै स्थानीय तहको उम्मेदवारी टुंग्याउने भएको छ । सो पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठ्ने उम्मेद्वारहरुको टुंगो चैत्र महिनाभित्रै लगाइसक्ने बताएका हुन् । आइतबार नेपाल...

पुटिनले दिए सेनालाई परमाणु युद्ध अभ्यासको आदेश

ऐजेन्सी । रुस–युक्रेन लडाइँ परमाणु युद्धतर्फ जानसक्ने आशंका व्यक्त गरिएको छ । मिडिया रिपोर्टका अनुसार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई परमाणु युद्ध अभ्यासका लागि आदेश दिएका छन् । सुरक्षाका लागि उनले आफ्नो परिवारलाई साइबेरिया पठाइसकेका...

देश बनाउने माओवादी हो भन्ने जनताले बुझिसके, ठुलो पार्टी बन्ने सम्भावना छ : प्रचण्ड

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी अरुको बैशाखी टेक्ने पार्टी नभएको बताएका छन् । पोखरामा सञ्चारकर्मीसंग बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । प्रचचण्डले भने, अबको चुनावमा कसैको बैशाखी टेकेर हैन, हामी आफ्नै...

श्रीलंकामा कागज अभाव, विद्यार्थीको परीक्षा नै रद्द

एजेन्सी । श्रीलंकामा कागज अभाव हुदाँ स्कुल कलेजका परीक्षा रद्द भएको छ। परीक्षाका लागि चाहिने पेपर अभाव हुदाँ श्रीलंकाले विद्यालयका लाखौँ विद्यार्थीहरूका लागि तोकिएको परीक्षा रद्द गरेको हो । रकम अभावले छाप्ने कागजको आयात रोकिएपछि सरकारले पूर्वनिर्धारित...

नेपाल आइडल सिजन–४ को उपाधि भूपेन्द्रले जिते

पोखरा । चर्चित रियालिटी शो नेपाल आइडल सिजन–४ को टाइटल भूपेन्द्र थापामगरले जितेका छन् । शनिबार राती सम्पन्न ग्राण्ड फिनालेमा भूपेन्द्रले अन्य पाँच प्रतिष्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेका हुन् । रुपन्देहीका उनले उपाधिसँगै ३० लाख रुपैयाँका साथै विभिन्न...