काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी आगामी चैत ११ गते नेपाल भ्रमणमा आउने पक्का भएको छ । नेपालको संसदबाट एमसीसी पास भएपछि हुन लागेको चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ । परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आउन...
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन सार्ने षडयन्त्र भएको बताएका छन् । सोमबार पार्टीको पहिलो पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन आयोगले चुनावबारे गठबन्धनसँग परामर्श गर्ने तर गठबन्धन बाहेकका दलसँग परामर्श नगर्ने गरेको...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग चुनावी तालमेलको तयारी गर्न प्रस्ताव गरेका छन् । प्रचण्डले नेपाललाई फोन गरि चुनावी तालमेलका विषयमा कांग्रेसलाई नपर्खी अगाडि बढ्न प्रस्ताव गरेका...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम १२० रुपैयाँ ९८ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५८ पैसा तोकेको छ। युरोपियन युरो आज एकको खरिददर १३३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४३ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ...
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल नेतृत्वको टोली चीन प्रस्थान गरेको छ । चीनको कुन्मिङमा हुन लागेको इकोनोमिक कोपरेसन एन्ड कल्चरल एक्सेन्ज कार्यक्रममा सहभागी हुन उनी चीन गएको बताइएको छ । एमाले प्रतिनिधिमण्डल टोली हिमालय एयरलाइन्सको कार्गो...
एजेन्सी । युक्रेनको उत्तरपूर्वी क्षेत्रमा रहेको सुमी सहरस्थित एक कारखानाबाट रसायनिक हानिकारक ग्यास एमोनिया ग्यास लिक भएको अन्र्तराष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् । क्षेत्रीय गभर्नर दिमित्रो झिभित्स्कीले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन्।उनले...
काठमाडौं । मोरङमा एक प्रहरी जवानको हत्या भएको छ। लेटाङ स्थित एक विद्यालयमा भएको झडप नियन्त्रणमा खटिएकी प्रहरी जवानको हत्या भएको छ। विद्यार्थीमाथि यौन र्दुव्यवहार गरेको आरोप लागेका शिक्षक पक्राउन गर्न गएको प्रहरी टोलीमाथि नै आक्रमण हुदाँ एक प्रहरी जवानको...
काठमाडौं । एमाले पोलिटब्युरो बैठक बस्दैछ । काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आज बिहान ११ बजे बैठक बस्न लागैको एमाले पार्टी कार्यालयले जानकारी दिएको छ। बैठकमा स्थानीय तहको निर्वाचनका उम्मेदवार छनोटको मापदण्ड र पार्टीको घोषणापत्र लगायतका विषयमा छलफल...
काठमाडौं । निर्वाचन नजिकिदैँ गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले देश दौडाहालाई तीव्र बनाउन थालेका छन् । देउवा आज पूर्वी नेपाल जाँदैछन् । देउवा मोरङमा आयोजना भएको तीनवटा कार्यक्रममा सहभागी हुने बताइएको छ। उनले सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक...