लमजुङ । मनाङ जोडने एक मात्र बेसीशहर-चामे सडक पुन: १० दिन बन्द भएको छ । बेसीशहर-चामे सडक अन्तर्गत मनाङ सडकखण्डको तिमाङ छहरामा निर्माण सम्पन्न भएको कल्भर्टको ढलान पूर्ण रूपमा सेट नभएकाले हिजो चैत्र ६ गतेदेखि चैत १५ सम्म १० दिन पुनः सडक बन्द गरिएको हो ।...
पोखरा । पोखरा महानगरपालिकाले स्वेत आतंक गरेको भन्दै पोखरा उद्योग वाणिज्य संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आइतबार प्रेस विज्ञप्ति जारी गदै संघले कर उठाउने नाममा महानगरपालिकाले व्यवसायीमाथि दवाब र मानसिक याताना दिदै आएको जनाएको छ । व्यवसायीले व्यवसायको...
काठमाडौं । नेकपा एमालेको पोलिट्ब्यूरो कमिटीको बैठक भोलि सोमबार बस्ने भएको छ । सोमबार दिउँसो ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बैठक बस्ने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक परिस्थिति र चुनावको...
काठमाडौं । मलद्धारमा सुन लुकाएर ल्याउने एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । दुवईबाट काठमाडौं आएका भारतको पञ्जाब घर भएका शुभम् मेहरा सुनसहित पक्राउ परेका हुन् ।महानगरीय अपराध महाशाखा र विमानस्थल सुरक्षा कार्यालयबाट...
काठमाडौं । अवैध रुपमा लैजाँदै गरेको विदेशी रुपैयाँसहित दुई महिलालाई पक्राउ परेका छन्। नेपाल एयरलाइन्सको उडानबाट दुबई जान लागेकी काठमाडौंकी ५६ वर्षीय सहनशीला बज्रचार्य शाक्य र कतार एयरलाइन्सको उडानबाट दोहा जान लागेकी गोरखाकी २३ वर्षीया रन्जिता श्रेष्ठ...
पोखरा । जिल्ला प्रहरी कार्यालय कस्कीमा म्यादी प्रहरीमा भर्ना हुनेको भिड लागेको छ । प्रहरीले म्यादी प्रहरीका लागि फारम वितरण सुरु गरेसगै युवाहरु भर्ना हुन लाइन लागेका छन् । स्थानिय तहको निर्वाचनका लागि सरकारले भ्यादी प्रहरी भर्ना गर्न लागेको हो । htt...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई कटाक्ष गरेका छन् । ओलीले नेकपा एमालेले लगाइदिएको सांसदको फुली लगाएर एमालेकै विरोध गरेको भन्दै खनालप्रति कटाक्ष गरेका गरेका हुन् । आइतबार खनालको निर्वाचन क्षेत्र...
काठमाडौं । नायिका प्रियंका कार्कीलाई सीआईबीले बोलाएको छ। डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को प्रचार गरेको आरोपमा ब्युरोले उनलाई अनुसन्धानको दायरामा ल्याएको बताइएको छ।आइतबार उनलाई ब्युरोमा बोलाइएको हो । उनको बयान भइरहेको ब्युरोले बताएको छ । केही समयअघि सामाजिक...
काठमाडौं । निर्वाचनपश्चात मतगणनामा हुने धाँदली रोक्न यसपाली निर्वाचन आयोगले देशैभरका मतगणना केन्द्रमा सीसीटीभी राख्ने भएको छ। निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावको मतगणना केन्द्रमा सीसीटीभी क्यामेरा जडान गरेर केन्द्रबाटै अनुगमन...