काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले बक्यौता नतिर्ने वायुसेवा कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी दिएको छ । सञ्चालनमा नरहेका सात वायुसेवा कम्पनीले सरकारलाई वर्षौैदेखिको ९ करोड १६ लाख बक्यौता नतिरेको पाइएपछि ती कम्पनीलाई ब्ल्याक लिस्टमा राख्ने चेतावनी...
काठमाडौं । नेपाल राष्ट्र राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम १२० रुपैयाँ ९८ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५८ पैसा कायम गरेको छ । युरोपियन युरो आज एकको खरिददर १३३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४३ पैसा रहेको छ । युके पाउन्ड स्टलिङ एकको...
काठमाडौं । नेकपा एमालेबाट अलग्गिएका नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा आज एमालेले जनसभा गर्दैछ । खनाल विजयी भएको इलामको निर्वाचन क्षेत्र नम्बर १ मा एमालेले जनसभा गर्ने भएको हो ।खनाल नेकपा एकीकृत समाजवादी पार्टीमा लागेपछि एमालेले सूर्योदयमा जनसभाको आयोजना...
काठमाडौं । युक्रेनमा जारी रुसी हमलाका कारण अहिलेसम्म ८४७ सर्वसाधारण मारिएका छन् । राष्ट्रसंघीय मानवअधिकार उच्चायोग (ओएचसीएचआर) ले जारी युद्धमा १८ मार्चसम्म उनीहरु मारिएको जनाएको छ । अधिकांश हताहतहरू बिस्फोटक हतियारहरू जस्तै तोपखाना र रकेट प्रणालीहरू,...
सुर्खेत । कर्णाली प्रदेश सभा सदस्य तथा नेकपा माओवादीका प्रमुख सचेतक ठम्मर विष्ट एमाले प्रवेश गर्ने भएका छन् । पार्टीभित्र अन्याय भएको भन्दै प्रदेश सभा सदस्य, पार्टी र प्रमुख सचेतकको जिम्मेवारीबाट राजीनामा दिदै उनी एमाले प्रवेश गर्न लागेको बताइको छ। आज...
बुटवल । संचारिका समूह लुम्बिनीको अध्यक्षमा अमृता अनमोल सर्वसहमत निर्वाचित भएकी छन् । बुटवलमा शनिबार आयोजित प्रदेशको तेस्रो साधारणसभा एवं प्रथम अधिवेशनले उपाध्यक्षमा रुपा गहतराज, महासचिब मेनका कुमारी चौधरी, सचिव माया केसी र कोषाध्यक्ष उषाकिरण पन्त चयन...
पोखरा । पोखरा भाडाँ व्याबसायी सघं कास्कीको १५ औ साधारण सभा सम्पन्न भएको छ । सघंको साधारण सभालाइ सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल उधोग बाणिज्य सघंका पुर्व अध्यक्ष आन्नदराज मुल्मीले करको नाममा सरकारले व्यावसायीहरुलाइ आतंङकित पार्ने काम गरेको आरोप लगाए । सामान्य...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको रक्षाका लागि आफ्नै खुट्टामा उभिएर निर्वाचन जित्नुपर्ने बताएका छन् । आज सिन्धुलीमाढीमा माओवादी केन्द्र सिन्धुलीको भवन उद्घाटनपछि सम्बोधन गर्दै देश, जनता, संविधान...
पोखरा । नेपाली कांग्रेस कास्कीले ७ जना सदस्य मनोनित गरेको छ । पार्टीको विधान बमोजिम पार्टी सभापति किशोरदत्त बरालले ७ जनालाई जिल्ला कार्यसमितिको सदस्य पदमा मनोनित गरेका हुन् । शनिबार बसेको पार्टीको पूर्ण बैठकले सभापतीले प्रस्ताव गरेका नाम अनुमोदन गरेको...