म्यादी प्रहरीमा भर्ना हुन युवा लाइनमा, जागिर म्यादी भएनी सपना ठुला (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।
जिल्ला प्रहरी कार्यालय कस्कीमा म्यादी प्रहरीमा भर्ना हुनेको भिड लागेको छ । प्रहरीले म्यादी प्रहरीका लागि फारम वितरण सुरु गरेसगै युवाहरु भर्ना हुन लाइन लागेका छन् । स्थानिय तहको निर्वाचनका लागि सरकारले भ्यादी प्रहरी भर्ना गर्न लागेको हो ।

  • ६ चैत्र २०७८, आईतवार १६:२० प्रकाशित