पल शाहमाथि मुद्दा दर्ताको तयारी

पोखरा । हिरासतमा रहेका अभिनेता पल शाहमाथि मुद्दा दर्ताको तयारी भएको छ । नाबालिग गायिकालाई माया गर्छु, बिहे गर्छु भन्दै फकाई फुलाई बलात्कार गरेको भन्ने उजुरी परेपछि तनहुँ प्रहरीको हिरासतमा रहेका नायक पल शाह विरूद्धको अनुसन्धान सकिएको भन्दै अब मुद्दा दर्ताको...

शिक्षामन्त्री पौडेलको स्पष्टी : भने,‘शिक्षा सम्झौँता संघीयता विपरीत छैन’

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेलले शिक्षक महासंघसँग भएको सम्झौता संघियता विपरीत नभएको स्पष्ट पारेका छन् । केही विज्ञहरुले सम्झौतालाई लिएर अनावश्यक टिप्पणी गरेको बताउँदै मन्त्री पौडेलले विद्यालय शिक्षालाई सुर्धान ५१ वँुदे सम्झौंता...

नेपाल–इटली उद्योग वाणिज्य संघ सदस्यमा गण्डकीबाट किसान सुनार

पोखरा । नेपाल–इटली उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति सदस्यमा गण्डकी प्रदेशबाट किसान सुनार नियुक्त भएका छन् । हिजो आइतबार नवराज ढकालको अध्यक्षतामा गठित नयाँ कार्यसमितिमा गण्डकीबाट किसान सुनार सदस्यमा चयन हुन सफल भएका हुन् । पोखराका युवा व्यवसायी किसान...

निर्यातमा नेपालको रेकर्डः ८ महिनामा १४७ अर्बको निर्यात

काठमाडौं । आयातित सामानमा निर्भर नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को मा नेपालले निर्यात व्यापारमा रेकर्ड राखेको छ । ८ महिनामै साउन–फागुन निर्यात व्यापारमा रेकर्ड कायम भएको छ । भन्सार विभागका अनुसार इतिहासमै नेपालले सबैभन्दा धेरै रकम बराबरको निर्यात व्यापार...

अदालतल दियो एनआरएनएको चुनाव रोक्न आदेश

काठमाडौं । अदालतले गैर आवासीय नेपाली संघ एनआरएको निर्वाचन रोक्न आदेश दिएको छ । यही चैत १० र ११ गते हुने भनिएको निर्वाचन रोक्न अदालतले आदेश दिएको हो । एनआरएनएको चुनाव रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पाटनका न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको इजलासले...

घोषणापत्र बनाउँदै दलहरुः एमालेले वैशाख ९ मा सार्वजनिक गर्ने

काठमाडौं । आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि राजनीतिक दलहरुले घोषणापत्र बनाउन कस्सिएका छन् । स्थानीय तह निर्वाचनमा पाँच वर्षअघि आफूले गरेको प्रतिबद्धता अनुसार काम गर्न असफल भएको आरोप लागेका दलहरु यसवर्ष मतदातालाई आफ्नो पक्षमा पार्नका लागि घोषणा...

चीनमा १३२ यात्रु बोकेको जहाज दुर्घटना

काठमाडौँ । चीनमा चाइना इस्टर्न एयरलाइन्स कम्पनीको यात्रुबाहक विमान दुर्घटनामा परेको छ । १३२ जना यात्रु बोकेको जहाज दुर्घटना भएको अन्र्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । पहाडी क्षेत्रमा आगलागीका कारण बोइङ ७३७ जहाज दुर्घटना भएको बताइएको छ । चीनको...

चितवनमा कांग्रेस–माओवादीबीच चुनावी तालमेलः यस्तो छ काँग्रेसको सर्त

काठमाडौं । नेपाली काँग्रेसका नेताहरुले चुनावमा काँग्रेस एक्लै जानुपर्ने भन्दै तर्क गर्दै आइरहेको बेला चितवनमा गठबन्धनबीच तालमेल हुने भएको छ । स्थानीय तहको निर्वाचनमा सत्तापक्षीय नेपाली काँग्रेस र नेकपा माओवादीबीच चुनावी तालमेल हुने पक्कापक्की भएको हो...

सरकारको निर्वाचन सार्ने कुनै मनसाय छैनः प्रम देउवा

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन सार्ने सरकारको कुनै मनसाय नभएको बताएका छन् । प्रमुख विपक्षी पार्टी नेकपा एमालेले बारम्बार सरकारले चुनाव सार्ने षडयन्त्र गरिरहेको आरोप लगाईरहेको बेला देउवाले स्पष्टी दिदैँ तोकिएको मितिमै स्थानीय तहको...