यस्तो छ आजको विदेशी मुद्रादर (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम १२० रुपैयाँ ९८ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५८ पैसा तोकेको छ।

युरोपियन युरो आज एकको खरिददर १३३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४३ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६० रुपैयाँ २७ पैसा कायम छ ।

जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ १५ पैसा र बिक्रीदर १० रुपैयाँ २० पैसा रहेको छ ।कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३३ रुपैयाँ १९ पैसा छ । भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

  • ७ चैत्र २०७८, सोमबार १०:३५ प्रकाशित