धनुषा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री हेरफेर हुनसक्ने बताएका छन् । मन्त्रि हेरफेर भएमा आफ्नो पार्टीलाई हैसियत अनुसारको भाग चाहिने प्रचण्डको माग छ । मंगलबार माओवादी केन्द्रको मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा...
काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । मंगलबार बिहान बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले जनयद्धका घाइते र अपांगता भएका व्यक्तिका सन्दर्भमा पाँचबुँदे...
काठमाडौं । सनेको मूल्य मंगलबार पनि बढेको छ ।सो मबार छापावाला सुन तोलाको ९९ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ८०० रुपैयाँले वृद्धि भएर एक लाख ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुनको मुल्य पनि तोलममा...
काठमाडौं । स्थानीय चुनावको मिति नजिकिएसँग राजनीतिक दलहरु चुनाव केन्द्रित हुन थालेका छन् । दलका नेताहरु गाउँटोल प्रवेश गरेका छन् । केन्द्रको राजनीतिमा पनि तातिएको छ । दैनिक जसो चुनाव केन्द्रित छलफल हुन थालेका छन् । आगामी स्थानीय तहको निर्वाचनमा चुनावी...
पोखरा । पोखरमा न्यायिक समितिको राष्ट्रिय सम्मेलन २०७८ हुने भएको छ । चैत्र १४ गते पोखरा महानगरपालिकाको अयोजनामा स्थानिय तहमा गठित न्यायिक समितिको सम्मेलन हुन लगेको हो । सम्मेलन आयोजना गरेको महानगरले मंगलबार पत्रकार सम्मेलन गरी सम्मेलन वारे जानकारी दिएको...
दाङ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिवले माओवादी पार्टी त्यागेका छन् । माओवादी केन्द्र घोराही उपमहानगर कमिटीको अध्यक्षसमेत रहेका प्रमोद शर्माले पार्टीप्रति असन्तुष्टि जनाउँदै माओवादी त्यागेको घोषणा गरेका हुन् । सोमबार गरिएको...
म्याग्दी । बेनीको तातोपानी कुण्ड जाने बाटो कालोपत्र गर्न थालिएको छ । प्राकृतिक उपचारस्थलका रूपमा परिचित रहेको म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड जोड्ने सडक खुलेको १५ वर्ष पछि कालोपत्र गर्न थालिएको हो । बेनी–दरबाङ सडकको बेनीबाट तातोपानी खण्ड...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२२ रुपैयाँ ०९ पैसा तय गरेको छ । युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ २५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ९१ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर...
काठमाडौं । आज विश्व पानी दिवस । प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस आज नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी...