पोखरामा एकाबिहानै दुर्घटना : नयाँ गाउँकी १८ वर्षीया अन्जना पाईजाको मृत्यु , एक घाईते

पोखरा । पोखरा महानगरपालिका–८ सभागृह चोकमा आज एका बिहानै सवारी दुर्घटना हुदाँ एकको ज्यान गएको छ भने एक जना घाईते भएकी छिन् । आज बिहान करिब ६ बजेको समयमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक पोखरा १५ नयाँ गाउँकी १८ वर्षीया अन्जना पाईजाको मृत्यु भएको...

बिम्सटेक सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै प्रम देउवा

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिम्सटेक)को सम्मेलन आजबाट श्रीलंकामा सुरु हुदैँछ । सम्मेलनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल सम्बोधन गर्ने भएका छन् । देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट...

चार वटा प्रदेशमा मेघ गर्जनसहित क्षणिक वर्षा हुने

पोखरा । हाल देशमा भारतको विहार आसपास रहेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव रहेको छ । प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा छ । दिउँसो प्रदेश...

मन्त्री खड्काको कर्मचारीलाई निर्देशन : बजेट ९० प्रतिशत भन्द बढि खर्च हुनुपर्छ

पोखरा । भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकीले दोस्रो चौमासिक प्रगति समिक्षा गोष्टि सम्पन्न गरेको छ । गोष्टिलाई सम्बोधन गदै कार्यक्रमको अध्यक्षता समेत गरेका भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले बिकास बजेट ९० प्रतिशत भन्दा...

मनिपाल अस्पतालले आधारभुत सुविधा पनि नदिएको कर्मचारीको गुनासो

पोखरा । पोखरामा रहेको गण्डकी प्रदेशको ठुलो अस्पताल मनिपाल अस्पतालले श्रम ऐन कार्यान्वयन नगरेको र कर्मचारीले पाउनुपर्ने न्युनतम आधारभुत सेवा सुविधा काटेको भन्दै कर्मचारीले गुनासो गरेका छन् । मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी मनिपाल कर्मचरी युनियन समन्वय...

चुनावमा अरू दलसँग तालमेल गर्ने कांग्रेसको निर्णय

काठमाडौंं । नेपाली कांग्रेसले स्थानीय तह चुनावमा अन्य दलसंग चुनावी तालमेल गरेर जाने भएको छ । आज बसेको केन्द्रीय समिति बैठकले चुनावमा गठबन्धन गर्ने सर्वसम्मत निर्णय गरेको हो । ‘स्थानीय आवश्यकता र अवस्था हेरेर गठबन्धन हुने प्रवक्ता प्रकाशशरण महतले जानकारी...

कुष्ठ प्रभावितलाई जिविकोपार्जनमा सघाउन आइडियाको आर्थिक सहयोग

पोखरा । एसोसिएसन फर आइडिया नेपालले कुष्ठ प्रभावितको आयआर्जन र जिविकोपार्जनमा सहजताका लागि आर्थिक सहयोग गरेको छ । मंगलबार पोखरा १५ स्थित कार्यालयमा आयोजना गरिएको कार्यक्रमका बीच नगद नै आर्थिक सहायता प्रदान गरिएको हो । आर्थिक सहायता प्रदान गर्दै पोखरा...

पोखरा महानगरको प्रशासनिक भवन निर्माणको विषयमा मन्त्री थापाले उठाए गम्भिर सवाल

पोखरा । गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले पोखरा महानगरले निर्माण गर्ने प्रशासनिक भवनको विषयलाई लिएर विभिन्न सवालहरु उठाएका छन् । मंगलबार आफूले तलब भत्ता बापत पाएको सुविधालाई सामाजिक कार्यमा खर्च गरेको विषयमा...

कांग्रेसले आज संसदीय समिति र गठबन्धनबारे निर्णय गर्दै

पोखरा । नेपाली कांग्रेसले आज संसदीय समिति र निर्वाचनमा हुने गठबन्धनबारे निर्णय लिदैछ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले आज बस्ने बैठकले पार्टीको संसदीय समिति गठन गर्ने र गठबन्धनबारे सैद्धान्तिक निर्णय लिने जानकारी दिए । उनले बैठकमा केही फरक मत आएपनि...