काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा आफ्नो पार्टीको दाबी कायमै रहेको बताएका छन् । नेपाली काँग्रेसले यसपाली पनि भरतपुरको मेयरमा माओवादी उठे सहयोग नगर्ने बताइरहँदा प्रचण्डले भने यस पाली...
काठमाडौं । काठमाडौंमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ । आज बिहान ८ः ३० बजे टिपरको ठक्करबाट गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत सृष्टि र श्रेया घिसिङको ज्यान...
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक आज बस्दैछ । पार्टी कार्यालय बबरमहलमा बस्न लागेको बैठकमा स्थानीय तहको चुनाव, संगठन निर्माण, सरकारमा सहभागी लगायतका विषयमा छलफल हुने पार्टीले बताएको छ । स्थानीय तहको चुनावमा उम्मेदवार...
पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सरकार अल्पमतमा परेको छ । विपक्षी पार्टीहरुले संसदमा अविश्वास प्रस्ताव अघि बढाइरहेको बेला सत्ता साझेदार मुत्ताहिदा क्वामी मुभमेन्ट एमक्यूएम विपक्षी मोर्चामा मिल्ने निर्णय गरेसँगै खानको सरकार अल्पमतमा परेको हो । सत्ता...
पोाखरा । नाबालिगलाई बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको निवेदन न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा परेको छ । थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै शाहले मंगलबार दिएका रिट बुधबार पेसी सूचीमा चढेको हो । मुलुकी फौजदारी...
काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा पिएनजीलाई हराएर सनसनी मच्चाएको नेपाल आज मलेसियासँग भिड्दैछ । घरेलु टोली नेपालले आज बुधबार आफ्नो दोस्रो खेलमा मलेसियाको सामना गर्न लागेको हो । अपरान्ह साढे १२ बजे खेल कीर्तिपुरस्थित टियु...
काठमाडौं । इजरायलमा एक हप्तामै तेस्रोपटक आक्रमण भएको छ । तेल अभिभको बाहिरी भागमा भएको गोलाबारीमा ५ जनाको मृत्यु भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गोलाबारीमा संलग्न व्यक्तिलाई प्रहरीले गोली हानेर मारेको बताइएको छ। इजरायली अरबहरूले गत मंगलबार...
काठमाडौं । खराब मौसमको कारण बिहान केहीबेर खुलेको पोखरा विमानस्थल अहिले पुन : बन्द भएको छ । बिहान जोमसोमका लागि दुइ वटा उडान भएपनि कम भिजिबिलिटीका कारण अहिले उडान स्थगित गरिएको पोखरा विमानस्थलका सुपरभाइजर डोरबहादुर बस्नेतले केन्द्रखबरलाई जानकारी दिए । बस्नेतको...
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनाव नजिकिएसँगै दौडधुप तीव्र बनाएका छन् । प्रचण्ड आज गृह जिल्ला चितवन जाँदैछन् । चितवनमा उनले राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन गर्नेछन् । त्यसपछि...