टी–२० : घरेलु मैदानमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । आज भएको दोस्रो खेलमा नेपालले आसिफ शेखको अर्धशतकको सहयोगमा मलेसियामाथि सहज जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले मलेसियामाथि ६ विकेटको जित निकालेको...

एमालेले माग्यो लुम्बिनीका मुख्यमन्त्री कुलप्रसादको राजीनामा

काठमाडौं । घोटाला गरेको भन्दै नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनाको माग गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्कामा सेटिङ गरेको भन्दै एमाले संसदीय दलले मुख्यमन्त्री केसीको राजीनामा मागेको हो । १२०० शय्याको १०...

बिमस्टेकलाई मजबुत बनाउने प्रधानमन्त्री देउवाका यस्ता छन् योजना

प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिमस्टेक०लाई समृद्ध र मजबुत बनाउन पाँचवटा योजना प्रस्तुत गरेका छन् । श्रीलंकाको राजधानी कोलम्बोमा बुधबार भएको बिमस्टेक पाँचौं शिखर सम्मेलनलाई भर्चुअल...

महाधिवेशनको चार महिना नबित्दै कांग्रेसले खुलायो सदस्यता : कुन प्रदेशमा कति छन् क्रियाशील सदस्य(सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण खुलाएको छ । नजिकिदै गरेको निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले महाधिवेशन सकिएको चार महिना नबित्दै क्रियाशील सदस्यता वितरण खुला गरेको हो । विगतमा कांग्रेसले महाधिवेशनको मुखमामात्रै सदस्यता नवीकरण र वितरण...

बिमस्टेक बडापत्र पारित, तीनवटा सम्झौतामा हस्ताक्षर

काठमाडौं । बिमस्टेक सम्मेलनले बडापत्र पारित गरेको छ । श्रीलंकाको राजधानी कोलम्बोमा चलिरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को पाँचै शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको हो । भर्चुअल हस्ताक्षर समारोहपछि...

डिपिएल नेपालको अध्यक्षमा पुनः सन्दीप न्यौपाने

पोखरा । पोखरा । डायनामिक पब्लिक लाइब्रेरी (डिपिएल) नेपालको दोश्रो राष्ट्रिय अधिवेशन पोखरामा सम्पन्न भएको छ । अधिवेशनबाट संदिप न्यौपानेको अध्यक्षतामा नयाँ राष्ट्रिय समिति चयन भएको हो । नयाँ समितिको उपाध्यक्षमा प्रदिप शर्मा बराल, महिला उपाध्यक्षमा लक्ष्मी...

एमालेसँग एक्लै भिड्ने कसैले कहिल्यै नसोचे हुन्छः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै लड्ने कसैले कहिल्यै सोच्न नसक्ने बताएका छन् । एमाले झनझन शक्तिशाली बन्दै गएको भन्दै अब नेपालमा कुनै पनि पार्टीले एमालेसँग एक्लै भिड्ने सोच्नसम्म नसक्ने बताए। सरकारमा रहेका दलहरूले त्यही...

फिस्टेल एकेडेमीमा पर्यटन व्यवसायी : भने, ‘सबै हिसावले अन्तर्राष्ट्रिय स्तरको स्कुल’

पोखरा । फिष्टेल एकेडेमीमा पर्यटन व्यवसायीले अवलोकन गरेका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईसहित पर्यटन सम्बद्ध संघसंस्था प्रमुख र व्यवसायीहरुले अवलोकन गरेका हुन् । गण्डकी प्रदेशको राजधानी पोखरामा झन्डै ३ दसकदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै...

दुर्गा प्रसाईंको २ अर्बको तरकारी बजार ओलीद्धारा उद्घाटन

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकस्थित सिपाडोलमा होलसेल तरकारी बजार सञ्चालनमा ल्याएका छन् । २ अर्ब लगानीमा खोलिएको उक्त तरकारी बजारको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बिहान उद्घाटन गरेका छन् । एमाले केन्द्रीय सदस्यसमेत...